Sajhamanch Archive

प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव.

यो उतिबेलाको कुरा हो, जतिबेला मैले कक्षा १२ सम्मको औपचारिक अध्ययन पूरा गरेकी थिएँ । मेरो घर इलाममा अब कहाँ पढ्ने भन्ने विषयमा छलफल हुन थालेको थियो । काका काठमाडौँ तिरैै छ उतै पढ्छे भन्ने सल्लाह हजुरबुवा, हजुरआमा र ममीबाट आयो । तर, ड्याडीले चाहिँ एउटा स्कुटर किन्दिन्छु घरैबाट इलामको मरब क्याम्पस पढ्छे भन्ने कुरा […]

मानव जीवनका चरणहरुः बाल मनोविज्ञान कसरी बुझ्ने

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on मानव जीवनका चरणहरुः बाल मनोविज्ञान कसरी बुझ्ने.

जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था हाम्रो रमाइलो अनि आन्नदसँग बित्छ । साथीहरुसँग खेलेर, हाँसेर, सबैले माया गर्ने, कुनै कुराको तनाव नहुने, खाने, खेल्ने, सामान्य पढाई […]

चामत्कारिक स्मरण शक्तिका धनी झापाली ठिटो अर्पण शर्मालाई चिनौं

Published: (Updated: ) in मुख्य समाचार, रोचक कुरा / टिप्स, शिक्षा, समाज, by . Leave a Comment on चामत्कारिक स्मरण शक्तिका धनी झापाली ठिटो अर्पण शर्मालाई चिनौं.

झापा । हरेक मानिस आफूलाई कुनै न कुनै रुपबाट आम मानिसभन्दा माथि उठाउन चाहान्छ । केही पृथक चरित्रले चिनाउन चाहान्छ । यसका लागि उसले अनेकन अवसरहरुमा बाजी मार्छ, प्रतिष्पर्धा गर्छ र अब्बल देखाउँछ । यिनैमध्येका एक झापाली युवा हुन् अर्पण शर्मा । उनले सम्पूर्ण नेपालीहरुले गौरव गर्न योग्य काम गरे । स्मरण शक्तिमा विश्व किर्तीमान […]

छोरीबाट बुहारी हुँदाको अनुभव

Published: (Updated: ) in विचार/ब्लग, समाज, by . Leave a Comment on छोरीबाट बुहारी हुँदाको अनुभव.

समाजमा भन्ने गरिन्छ, भाग्यमानी मान्छेले मात्र छोरी पाउँछ । वास्तवमा यो एउटा भनाइमा मात्र सिमित नभएर आजको समाजको यथार्थ पनि हो । जुन घरमा छोरीको जन्म हुन्छ, साँच्चै नै त्यो परिवारमा माहोल नै फरक हुन्छ । छोरीलाई घरको मान, सम्मान अनि इज्जत सबैथोक मानिन्छ । यसो भनिरहँदा छोरालाई चाहिँ मानिँदैन भन्ने होइन । पराइघर जाने […]

कोरोना त्रासले बदलिएको सामाजिक संस्कार

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोना त्रासले बदलिएको सामाजिक संस्कार.

झापा । हिजोआज अधिकांश बालबालिकाहरु स्कूलबाट घर फर्केर पहिले साबुन पानीले हात धोएर मात्र खानेकुरा खाने र अन्य काममा अग्रसर हुन्छन् । त्यस्तै ठूला मान्छेहरु पनि घर बाहिर निस्कँदा मास्क नलगाई निस्कँदैनन् । स्वास्थ्य सम्बन्धी यस्तो सचेतना विगतमा सामन्यतया थिएन । तर हिजोआज मास्क नलगाई बाहिरफेर हिंडडुल गर्ने मान्छे असामाजिक पो हुन् कि भन्ने भान […]

मोटोपन नियन्त्रणका लागि कस्तो डाइट गर्ने

Published: (Updated: ) in विचार/ब्लग, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on मोटोपन नियन्त्रणका लागि कस्तो डाइट गर्ने.

मोटो शरीर झट्ट हेर्दा राम्रो देखिएतापनि विभिन्न रोगहरूको सिकार बनेको हुन्छ । मोटोपन नियन्त्रणका लागि धेरैले डाइटिङ अर्थात् खानपानमा कटौती गर्नेगर्दछन् । खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाइ हाम्रो समाजमा व्याप्त छ। तर चिकित्सकहरूले यसलाई सही मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरू रोगहरू थपिने डर रहन्छ । […]