Sajhamanch Archive

नवोदयका कर्मचारीलाई उद्घोषण तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on नवोदयका कर्मचारीलाई उद्घोषण तालिम.

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिवसीय प्रभावकारी उद्घोषण तालिम प्रदान गरेको हो । विष्णुप्रकाश निरौलाले तालिमको सहजीकरण गरेका हुन् । तालिम समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष उमानाथ भण्डारीले सहभागीहरुलाई यो […]

झापा २ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उद्घाटन (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापा २ का सांसदहरुको संयुक्त सम्पर्क कार्यालय उद्घाटन (भिडियोसहित).

झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा सभामुख देवराज घिमिरेले आज बिर्तामोडमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । ‘आफ्नो निर्वाचन क्षेत्रका जनताहरु मलाई भेट्न काठमाडौंसम्म जान नपरोस् र यहाँको विकास निर्माणका लागि आवश्यक राय सुझाव एवम् कार्यक्रमहरु कार्यान्वयन गर्न सहज होस् भन्ने उद्देश्यले यो सम्पर्क कार्यालय खोलिएको हो’ […]

केर्खामा बलेरो दुर्घटना, एकजनाको मृत्यु

Published: in लोकप्रिय, समाज by . Leave a Comment on केर्खामा बलेरो दुर्घटना, एकजनाको मृत्यु.

कमल । गएराति भएको सवारी दुर्घटनामा परेर एकजना मानिसको मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिकमा वडा नं. ४ सितापुरीमा मंगलबार राति सवा १० बजे बलेरोको ठक्करबात ४० वर्षीय युवाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउाँदै गरेको मे.१ ज १९४२ नम्बरको बोलेरोले ठक्कर दिई घाइते भएका कमल गाउपालिका वडा […]

पशु प्रजनन सम्बन्धी अन्तरक्रिया बिर्तामोडमा सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on पशु प्रजनन सम्बन्धी अन्तरक्रिया बिर्तामोडमा सुरु.

बिर्तामोड । विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा धेरै समस्या आउन थालेका कारण बिर्तामोड र हल्दीबारीका गरी २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरिएको पशुपछी तथा मत्स्य […]

बिर्तामोड नगर अस्पताललाई दाताको सहयोग जुट्तै

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पताललाई दाताको सहयोग जुट्तै.

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो । मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर […]

कांग्रेस नेता तथा संविधान सभा सदस्य बिमलीको निधन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कांग्रेस नेता तथा संविधान सभा सदस्य बिमलीको निधन.

झापा । नेपाली कांग्रेसका नेता, तत्कालीन संविधान सभाका सदस्य गणेशप्रसाद बिमलीको निधन भएको छ । करिव २० दिन पहिले छातीको एक्सरे गर्दा सानो दाग देखिएपछि अर्वुद रोगको आशंकामा उपचारको लागि उनलाई भारतको नयाँ दिल्ली लगिएको थियो। महात्मा गान्धी क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण पछि फोक्सोमा क्यान्सर भएको निश्कर्षसहित उपचार भइरहेको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि […]

स्ववियू निर्वाचनः झापामा अनेरास्ववियू र नेवि संघ हाराहारी शक्ति !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, by . Leave a Comment on स्ववियू निर्वाचनः झापामा अनेरास्ववियू र नेवि संघ हाराहारी शक्ति !.

झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् । सम्बन्धित क्याम्पसका निर्वाचन समितिहरुले सार्वजनिक गरेको परिणाम अनुसार मेची क्याम्पस भद्रपुर, कृषि क्याम्पस गौरादह, गौरीगञ्ज क्याम्पस, कनकाई बहुमुखी क्याम्पस […]

शिवसताक्षीमा सहकारी सम्बन्धी अन्तरक्रिया

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on शिवसताक्षीमा सहकारी सम्बन्धी अन्तरक्रिया.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सहकारी शाखाले सहकारीका विविध विषयमा अन्तरक्रिया गरेको छ । शिवसताक्षी नगरपालिकाका कार्यालयमा सहकारी चौमासिक अन्तरक्रिया गर्दै अहिले बजारमा सहकारी प्रति नकारात्मक हल्ला र वित्तीय अवस्थाको विषयमा छलफल गरेको हो । शिवसताक्षी नगरपालिकामा रहेर वित्तीय कारोबार गर्दै आएका सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको शिवसताक्षी नगरपालिका सहकारी शाखाले जनाएको छ । […]

डीआईजीहरु एआईजीमा बढुवा, को हुन् भावी आइजीपी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on डीआईजीहरु एआईजीमा बढुवा, को हुन् भावी आइजीपी.

काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिस अनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा […]

दुर्गापुरमा हुने महापुराणको तयारी तिब्र, विभिन्न १५ वटा उपसमिति सक्रिय

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दुर्गापुरमा हुने महापुराणको तयारी तिब्र, विभिन्न १५ वटा उपसमिति सक्रिय.

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा सञ्चालन गरिने महापुराणको तयारीलाई तीब्रताका साथ अघि बढाइएको छ । मन्दिर व्यवस्थापन समितिले स्थानीय सक्रिय महिला नेतृ सरला दहाल पोखरेलको संयोजकत्वमा गठन गरेको २७ सदस्यीय मूल आयोजक समितिले यही चैत ८ देखि १६ गतेसम्म महायज्ञ सञ्चालन […]