Sajhamanch Archive

त्रिदेव क्याम्पसका विद्यार्थीले बनाए सेन्सर डस्टविन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on त्रिदेव क्याम्पसका विद्यार्थीले बनाए सेन्सर डस्टविन.

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विविएस चौथो वर्षमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सोही कार्यक्रममा विद्यार्थीहरूले बनाएको सेन्सर डस्टविनको आज प्रदर्शनी पनि गरिएको छ । बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुरज घतानीको अगुवाईमा तेस्रो वर्षका विद्यार्थी विनय दहाल र उत्सव भट्टराईद्वारा तयार गरिएको उक्त डस्टविनको मेचीनगर नगरपालिका […]

नेपाल–भारत सीमानामा कमलनगर जेसीजको लागुऔषध सम्बन्धी चेतनामुलक कार्यक्रम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नेपाल–भारत सीमानामा कमलनगर जेसीजको लागुऔषध सम्बन्धी चेतनामुलक कार्यक्रम.

गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ । विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिकाका वडाध्यक्ष केदार […]

‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत.

मेचीनगर । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे […]

भद्रपुर जेसीजको ४७औं पद हस्तान्तरण

Published: in लोकप्रिय, समाज by . Leave a Comment on भद्रपुर जेसीजको ४७औं पद हस्तान्तरण.

भद्रपुर । भद्रपुर जेसीजको ४७औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान भव्य रूपमा सम्पन्न गरिएको छ । भद्रपुर जेसीजका सन् २०२२ का अध्यक्ष मनोज भट्टराइको अध्यक्षता तथा उपप्रधान तथा उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा ४७औं पद हस्तान्तरण गरिएको हो । सन् २०२२ का अध्यक्ष मनोज भट्टराइले सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेलाई माइनट बुक र […]

रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्यामा बृद्धि हुँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य, by . Leave a Comment on रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्यामा बृद्धि हुँदै.

दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा झापामा कुष्ठ रोगीको संख्या १२१ रहेकोमा चालू आर्थिक वर्षको बितेको ६ महिनामा नै ६ जना बालबालिकासहित १२० जना पुगिसकेको छ […]

बुद्धशान्ति वडा नं. १ ले बनायो तीनवटा फलैंचा

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति वडा नं. १ ले बनायो तीनवटा फलैंचा.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन स्थानमा फलामको फलैंचा निर्माण गरेको छ । विकासक्रममा रहेका ठाउँहरू छनौट गरी ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा प्रतिक्षालयको रूपमा प्रयोग हुने गरी फरक तीन स्थानमा फलैंचा निर्माण गरिएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । ३ लाख रूपैयाँको […]

प्रतिदिन दैनिक १५औं वर्षमा प्रवेश

Published: in लोकप्रिय, समाज by . Leave a Comment on प्रतिदिन दैनिक १५औं वर्षमा प्रवेश.

बिर्तामोड । नवसंचार गृह प्रालिद्वारा बिर्तामोडबाट प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आज माघ १६ गतेदेखि १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । पूर्वी नेपालमा प्रदेशस्तरकै पत्रिका प्रकाशन गरी आम पाठकहरुलाई सुसूचित गर्ने उद्देश्यले स्थापित सो दैनिक पत्रिका आफ्नो उद्देश्यमा केही हदसम्म सफल पनि भएको अध्यक्ष युवराज दाहालको भनाई छ । पत्रिकाले […]

राजदूत पौडेल मलेसियाका गृहमन्त्रीसहित उच्चस्तरीय भेटवार्ता गर्दै

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राजदूत पौडेल मलेसियाका गृहमन्त्रीसहित उच्चस्तरीय भेटवार्ता गर्दै.

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधन मन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका हुन् । भेटवार्ताका अवसरमा नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा […]

‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ झापामा पनि सञ्चालन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ झापामा पनि सञ्चालन.

झापा । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार झापाको बिर्तामोडमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । ‘रोजगारी र समृद्धिको आधार, महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ नारा दिएर पुस ४ गतेदेखि कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको हो । कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाहरुलाई जीवन बीमा क्षेत्रमा प्रवेश गराई आर्थिक आयआर्जन वृद्धिसँगै सशक्तीकरण […]

नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको वार्षिक साधारण सभामा जनप्रतिनिधि सम्मानित

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको वार्षिक साधारण सभामा जनप्रतिनिधि सम्मानित.

झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री सिटौलाले कृषिमा परनिर्भरता त्याग्दै अब आत्मनिर्भर बन्नेतर्फ सबै लाग्नुपर्ने अवस्था आएको बताए । […]