Sajhamanch Archive

गोल्डकपलाई भब्य बनाउन आयोजक समिति सक्रिय

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on गोल्डकपलाई भब्य बनाउन आयोजक समिति सक्रिय.

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, निजी तथा संस्थागत विद्यालयहरुको सहभागिता, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको […]

अर्पण शर्मा, मञ्जुल मेचे र दुर्गादेवी काफ्ले पुरस्कृत हुँदै

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on अर्पण शर्मा, मञ्जुल मेचे र दुर्गादेवी काफ्ले पुरस्कृत हुँदै.

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले मेमोरी किङ अर्पण शर्मालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी अर्पण शर्मासहित सम्मान गरिने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानले माघ १७ गते प्रतिभाहरुको सम्मान गर्ने जनाएको हो । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व […]

सुकेटारमा सीता एयरलाइन्सको उडान सुरु

Published: (Updated: ) in लोकप्रिय, विविधा, समाज by . Leave a Comment on सुकेटारमा सीता एयरलाइन्सको उडान सुरु.

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो । सीता एयरलाइन्सको उडान बन्द भएको करिब आठ महिनापछि पुनः उडान सुरु भएको हो । गत साताको बुधवारदेखि नै उडान सुरु गर्ने तयारी रहेको भए पनि सोमबारदेखि मात्र उडान सुरु भएको नेपाल नागरिक […]

बाल सुबोधनीको अध्यक्षमा राजवंशी, ११ र १२ कक्षा सञ्चालनको प्रतिबद्धता

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बाल सुबोधनीको अध्यक्षमा राजवंशी, ११ र १२ कक्षा सञ्चालनको प्रतिबद्धता.

मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मुनिलाल राजवंशी चयन भएका छन् । विद्यालयमा मंगलबार आयोजित भेलाले राजवंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजवंशी माओवादी केन्द्र मेचीनगर-१४ का अध्यक्षसमेत हुन् । सदस्य सचिवमा प्रधानाध्यापक विश्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजवंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, […]

भ्रष्टाचारको आरोपमा विमानस्थल कर्मचारी चुडाल पक्राउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भ्रष्टाचारको आरोपमा विमानस्थल कर्मचारी चुडाल पक्राउ.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतको भनाई छ । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । झापाको भद्रपुर विमानस्थलमा कार्यरत रहँदा चुडाललाई झापाका जेसीजहरुको अगुवाईमा ५० भन्दा बढी सामाजिक–व्यवसायिक संस्थाहरुले उत्कृष्ट नागरिकको […]

श्रमिक हितकोषका सदस्यलाई बिर्तामोड नगरपालिकाको ५० हजार राहत

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on श्रमिक हितकोषका सदस्यलाई बिर्तामोड नगरपालिकाको ५० हजार राहत.

बिर्तामोड । नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एकजना श्रमिकलाई राहत प्रदान गरिएको छ । केही महिना अघि देउनिया पूलमा भएको ट्रक दुर्घटनामा परेर घाइते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो । श्रमिक हितकोषका संयोजक तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक आज […]

कमलमा ४५ दिने एडभान्स इलेक्ट्रिसियन तालिम सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on कमलमा ४५ दिने एडभान्स इलेक्ट्रिसियन तालिम सुरु.

कमल । कमल गाउँपालिकामा बसोबास गर्ने आदिवासी जनजातिका लागि लक्षित ४५ दिनको एडभान्स इलेक्ट्रिसियन तालिम आजबाट सुरु भएको छ । तालिममा आदिवासी जनजातिका संस्थाहरुबाट छनौट गरेर पठाइएका ३५ जना प्रशिक्षार्थी सहभागी छन् । गाउँपालिकाको बजेटबाट सञ्चालन गरिएको तालिमबाट विद्युतीय उपकरणहरु जडान, घर वायरिङ, मर्मत आदि काममा दक्ष बनाउने अपेक्षा राखिएको छ । तालिमको उद्घाटन गर्दै […]

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै

Published: in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा खेलाडीहरु धमाधम पक्राउ गरिँदै.

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ सम्म भएको नेपाल टी–२० लिग प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा खेलाडीहरु धमाधम पक्राउ परिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित थप एक जनालाई पक्राउ […]

मेचीनगरमा मेलमिलाप सम्बन्धी ८ दिवसीय आधारभूत तालिम सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा मेलमिलाप सम्बन्धी ८ दिवसीय आधारभूत तालिम सुरु.

मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । आगामी माघ १६ गतेसम्म सञ्चालन हुने तालिम न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको हो । मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मीना पोखरेल […]

जडिबुटी खेती विस्तार सम्बन्धी महेन्द्रद्वारबाट अवलोकन भ्रमण

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on जडिबुटी खेती विस्तार सम्बन्धी महेन्द्रद्वारबाट अवलोकन भ्रमण.

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले जडिबुटी खेती विस्तार सम्बन्धी अवलोकनका लागि कृषकहरूलाई दुई दिवसीय अवलोकन भ्रमण गराएको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो । जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई प्रवर्द्धन गर्न […]