Sajhamanch Archive

समृद्धिको अभियानलाई सफल बनाउन गरेको योगदान नै एमालेको जित्ने आधार : नेता मिश्र

Published: (Updated: ) in अन्तर्वार्ता, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on समृद्धिको अभियानलाई सफल बनाउन गरेको योगदान नै एमालेको जित्ने आधार : नेता मिश्र.

कनकाई । नेकपा एमाले झापा क्षेत्र नं. ४ का संयोजक तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. ४ का सचिव खेमनाथ मिश्रले मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं. ४ मा प्रगतिशील र राष्ट्रवादी उम्मेद्वारहरुको विजयी हुने बताएका छन् । राष्ट्रिय पर्वकै रुपमा लिइने यो निर्वाचनलाई सफल बनाउन आफूहरु लागि परेको बताउँदै उनले नेकपा एमालेका तर्फबाट […]

सालबारी झिलको विकास कसरी कसले गर्यो ?

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सालबारी झिलको विकास कसरी कसले गर्यो ?.

झापा । एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसै अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको सालबारी झिल । सुखानी शहीद स्मृति उद्यान (सालबारी झिल)मा साँझपख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि […]

दुर्गापुर घटनाः मोटरसाइकल सवार श्रीमान–श्रीमती, दुवैको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दुर्गापुर घटनाः मोटरसाइकल सवार श्रीमान–श्रीमती, दुवैको मृत्यु.

झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गको दुर्गापुर खण्डमा आज दिउँसो यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको घटनामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको यात्रुवाहक बस र पश्चिमबाट पूर्व आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । उक्त घटनामा मोटरसाइकल चालक अर्जुनधारा–६ का […]

पत्रकार उपचार कोषमा ६४ लाख जम्मा भयो, उपचार खर्च ३० हजार, सुत्केरीलाई २५ हजार र मृतकका परिवारलाई ५० हजार दिइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पत्रकार उपचार कोषमा ६४ लाख जम्मा भयो, उपचार खर्च ३० हजार, सुत्केरीलाई २५ हजार र मृतकका परिवारलाई ५० हजार दिइने.

बिर्तामोड । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्चसमेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ । सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय, सामाजिक […]

कांग्रेसले पराजित मनस्थितिका कारण राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको छ : एमाले झापा १

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कांग्रेसले पराजित मनस्थितिका कारण राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको छ : एमाले झापा १.

मेचीनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले पत्रकार सम्मेलन गरी आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको हो । […]

बिर्तामोडमा प्रतिबन्धित माछा बरामद गरी खाल्डोमा पुरियो

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा प्रतिबन्धित माछा बरामद गरी खाल्डोमा पुरियो.

बिर्तामोड । यहाँस्थित कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ । वडा नम्बर ५ मा रहेको कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १०० किलो माछा शनिबार साँझ बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको […]

राजेन्द्र लिङ्देनलाई भोट माग्न, अभिनेत्री मनिषा कोइराला झापा आउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on राजेन्द्र लिङ्देनलाई भोट माग्न, अभिनेत्री मनिषा कोइराला झापा आउँदै.

झापा। अभिनेत्री मनिषा कोइराला निर्वाचन क्षेत्र नं. ३ का मतदाता समक्ष राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई मतदानको अपील गर्न झापा आउने भएकी छन्। लिङ्देनको चुनावी क्षेत्र झापा क्षेत्र नं ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते आयोजना गरिएको बृहत चुनावी आमसभालाई अभिनेत्री कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । दोस्रो पटक […]

प्याड किन्न पन्ध्र सय दिने एमालेको घोषणाले महिलामा खुशी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्याड किन्न पन्ध्र सय दिने एमालेको घोषणाले महिलामा खुशी.

झापा । नेकपा एमालेले महिनावारी भएका सबै महिलालाई सेनिटरी प्याडका लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणाले ग्रामीण महिलाहरु खुशी भएका छन् । हालै एमालेले घोषणा पत्रमा सार्वजनिक गरेको धेरै लोकप्रिय कार्यक्रममध्ये एक वर्षमा हरेक महिनावारी भएका महिलालाई पन्ध्र सय रुपैयाँ दिने उल्लेख गरिएको छ । यसले स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयनको […]

परमादेशी सरकार हटाउने उपयुक्त दिन मंसिर ४ : एकराज कार्की

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on परमादेशी सरकार हटाउने उपयुक्त दिन मंसिर ४ : एकराज कार्की.

बिर्तामोड । झापा क्षेत्र नं। २ (१) का उम्मेदवार एकराज कार्कीले मंसिर ४ पछि जनताको सरकार बन्ने बताएका छन् । उनले परमादेशको सरकार हटाउने उपयुक्त दिन नै मंसिर ४ भएको बताए । आज बिर्तामोड वडा नं। ३ का विभिन्न स्थानमा आयोजित चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै जनताको सरकार बनाउन एमालेलाई विजयी गराउनुपर्ने धारणा राखे । […]

झापामा मधेसी समुदाय संगठित हुँदै

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापामा मधेसी समुदाय संगठित हुँदै.

बिर्तामोड । झापामा पनि मधेसी समुदायका मानिसहरु संगठित हुन थालेका छन् । समुदायको हकहितका लागि बिर्तामोडमा रहेका मधेसी समुदायका मानिसहरुले नेपाल मधेसी समाज सेवा समिति गठन गरेका छन् । गत कात्तिक १९ गते भएको भेलाले गठन गरेको नगर समिति शनिबार एक कार्यक्रम गरी घोषणा गरिएको हो । समितिको अध्यक्षमा सामाजिक अभियन्ता तथा अधिकारकर्मी रामेश्वर मण्डल […]