Sajhamanch Archive

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन.

काठमाडौँ। भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। शनिबार अपराह्न काठमाडौँको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी लगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन। उनीहरुले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन। ‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’,‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको […]

झापामा दिउँसै टर्च लाइट बालेर व्यवसायीले खोजे सरकार

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा दिउँसै टर्च लाइट बालेर व्यवसायीले खोजे सरकार.

झापा । लामो समय देखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै झापामा एक समूहले दिउँसै टर्च र राँको बालेर सरकारको खोजी गरेका छन्। बुद्ध शान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेल समेतको उपस्थितिमा बुधबारे बजारको बालुवाटारमा प्रदर्शन गरिएको हो। सरकारले जग्गाको बेचबिखन र कित्ताकाट नखोल्दा आम मानिसको आर्थिक जीवन तहसनहस भएको भन्दै सोही समूहले हिजो सङ्घर्ष समिति गठन […]

डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो.

काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ । यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य […]

२ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समातेको अख्तियारको दावी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on २ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समातेको अख्तियारको दावी.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई प्रकाउ परेको छ । उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनको साथबाट ५० हजार नगद र डेढलाख रुपैयाँको चेक वरामद गरेको छ । भवन […]

वर्षको पहिलो चन्द्र ग्रहण आज, यसकारण छ विशेष

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on वर्षको पहिलो चन्द्र ग्रहण आज, यसकारण छ विशेष.

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्; पूर्ण, आंशिक र पेनुमब्रल । […]

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज २५६७औं बुद्ध जयन्ती मनाइँदै.

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, […]

निजामती कर्मचारीको आन्दोलन स्थगित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on निजामती कर्मचारीको आन्दोलन स्थगित.

काठमाडौं । निजामती कर्मचारीहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । आफूहरुको मागको सम्बन्धमा वार्ता समितिले बिहीबार नै छलफल गर्ने तयारी गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए । वार्तामार्फत आफूहरुको माग सम्बोधन नभए […]

कार्यालयमै तास खेल्दै महानगर प्रहरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कार्यालयमै तास खेल्दै महानगर प्रहरी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे […]

दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते.

दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् । बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा […]

भाडा बढ्ने भएपछि पोखरा हङकङ बजारका व्यवसायी आन्दोलित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भाडा बढ्ने भएपछि पोखरा हङकङ बजारका व्यवसायी आन्दोलित.

पोखरा । पोखराको फुटपाथमा छरिएर व्यापार गरिरहेका व्यवसायीलाई बटुलेर ०६९ साल फागुनमा खुलेको थियो, पोखरा हङकङ सस्तो बजार । तत्कालीन पोखरा उपमहानगर, स्थानीय प्रशासन र क्रियाशील ७ राजनीतिक दलको सहमतिमा कृषि सामग्री कम्पनीको ७ रोपनी क्षेत्रमा बजार बनेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा फुटपाथ व्यापारी हटाउने भएपछि फुटपाथ व्यवसायी आन्दोलित बनेका थिए । […]