Sajhamanch Archive

खुल्ला बक्सिङ प्रतियोगिता आजदेखि सुरु हुने

Published: in विविधा by . Leave a Comment on खुल्ला बक्सिङ प्रतियोगिता आजदेखि सुरु हुने.

भद्रपुर । स्व. प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ । । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र स्व. प्रकाशको सम्झनामा नेपाल बक्सिङ संघले काठमाण्डौको लैनचौरमा सो प्रतियोगिता गर्न लागेको हो । आगामी आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिने झापाली खेल टोलीलाई भद्रपुरस्थित मेची रङ्गशालामा आयोजित एक कार्यक्रमकाबीच […]

होस्टलमा नर्सिङ विद्यार्थीद्वारा आत्महत्या प्रयास, विद्यार्थीहरु आन्दोलित

Published: in विविधा by . Leave a Comment on होस्टलमा नर्सिङ विद्यार्थीद्वारा आत्महत्या प्रयास, विद्यार्थीहरु आन्दोलित.

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित एड्भान्स स्टडी अफ साइन्सेज (नर्सिङ कलेज) प्रशासनले विद्यार्थीमाथि दुव्र्यबहार गर्नुका साथै पठनपाठन बन्द गर्ने घोषणा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार साँझ ८ बजेदेखि शनिबार दिउँसो ५ बजेसम्म मोबाइल प्रयोग गर्न र शनिबार कलेज बाहिर (घर) जान पाउने नियमबाट विद्यार्थीहरुलाई बञ्चित गरिएको र यसबारे प्रश्न […]

‘आधा सत्य’ पुस्तक विमोचन

Published: (Updated: ) in विविधा, शिक्षा by . Leave a Comment on ‘आधा सत्य’ पुस्तक विमोचन.

झापा । ‘आधा सत्य’ उपन्यास लेखिका झापाकी भगवती ढुंगेलको पुस्तक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले बिमोचन गरेका छन् । काठमाडौँमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्त्री पंण्डित, समाज कल्याण परिषद उपाध्यक्ष निलमणि बराल, बरिष्ठ कथाकार माया ठकुरी, राधेश्याम लेकालीलगायतले बोलेका थिए । प्रेममा आधारित उपन्यास आधा सत्य आजको पुस्तालाई समेटेर लेखिएको छ । […]

फराकिलो जीतसँगै इंग्ल्यान्ड नकआउट चरणमा

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on फराकिलो जीतसँगै इंग्ल्यान्ड नकआउट चरणमा.

  काठमाडौं । कप्तान हेरी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्ड पनामाविरुद्ध फराकिलो जीतसँगै विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। इंगल्या्न्डले समूह जीको दोस्रो खेलमा पनामालाई ६-१ ले पराजित गरेको हो। इंग्ल्यान्डका लागि ह्याट्रिक गर्ने क्रममा कप्तान केनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए। केनले २२औँ, ४५औँ र ६२औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन्। […]

रतुवामाई बृक्षारोपणलाई बन्यजन्तु आरक्षण क्षेत्र बनाउन जोड

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on रतुवामाई बृक्षारोपणलाई बन्यजन्तु आरक्षण क्षेत्र बनाउन जोड.

कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव […]

जलाउन लागेको शवसहित १७ मलामी नियन्त्रणमा

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on जलाउन लागेको शवसहित १७ मलामी नियन्त्रणमा.

गोरखा — भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई शनिबार नियन्त्रणमा लिएको छ । मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय […]

प्रधानमन्त्री ओली तिब्बतमा: सम्झौतामा ‘पुरानै बुँदा’

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्री ओली तिब्बतमा: सम्झौतामा ‘पुरानै बुँदा’.

पारवहन सम्झौताको प्रोटोकल तयार नहुनु दु:खद : कूटनीतिज्ञ काठमाडौँ l चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली राजनीतिक भेटवार्ता सकेर शुक्रबार तिब्बत आइपुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, विदेश विभाग प्रमुखका साथै अन्य वरिष्ठ राजनीतिज्ञसँग भेटवार्ता, सम्झौता र समझदारीलगायत काम सकेर प्रधानमन्त्री चीनको […]

भद्रपुरमा अन्तर्राष्ट्रिय योग दिवस

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुरमा अन्तर्राष्ट्रिय योग दिवस.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा बिहीबार योगाभ्याससहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा मेची रंगशालास्थित कभर्ड हलमा डेढ घण्टा योग अभ्यास गर्दै चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । समितिका अध्यक्ष भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं ३ […]