Sajhamanch Archive

नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा.

चितवन । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका(५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान […]

जापानमा मोरङकी राजवंशीद्वारा आत्महत्या

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on जापानमा मोरङकी राजवंशीद्वारा आत्महत्या.

झापा । जापान अध्ययनका लागि गएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली युवती टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् । ४ बर्षअघि भाषा विद्यार्थीको रुपमा जापान गएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । मोरङ बेलबारी नगरपालिका वार्ड नम्वर ९, डांगीहाट स्थायी घर भएकी कविता हानेदा इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा कार्यरत […]

उदयपुरमा नाबालिक बलात्कार आरोपमा एकजना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on उदयपुरमा नाबालिक बलात्कार आरोपमा एकजना पक्राउ.

काठमाडौं । उदयपुरमा ६ वर्षीया नाबालिकलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३, दगले बस्ने ३५ वर्षीय मकरबहादुर तामाङ रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मकरले ती बालिकालाई आफ्नै घरमा गत बुधबार बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई […]

काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउने.

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्‍गामा तारबार लगाउने भएको छ। महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको हो। आइतबार दिउँसो नगर प्रहरी महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जाँदै छ। उक्त टोलीले आज जग्गा नाप्ने र त्यसपछि तारबार लगाउने महानगरले जनाएको छ। पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता […]

फ्रान्समा रोकिएन हिंसा, पेरिसबाहिर पनि प्रदर्शन

Published: in International, मिडियाबाट साभार, विविधा by . Leave a Comment on फ्रान्समा रोकिएन हिंसा, पेरिसबाहिर पनि प्रदर्शन.

काठमाडौं । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पेरिसवासीलाई घर बाहिर निस्किन बन्देज लगाइरहेको बेला फ्रान्सको दक्षिणी शहर मार्सेलीमा पनि हिंसा फैलिएको छ । त्यहाँ शनिबारदेखि नै हिंसा जारी छ । त्यहाँको भिडियो फुटेजमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको र मानिसहरुबीच भागदौड […]

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग.

ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय संकट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन्। निरीक्षणका क्रममा पाँचथरको […]

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भक्तपुरमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते.

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षिय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो । उनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको […]

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक.

काठमाडौं । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्डका अनुसार सन् […]

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आज श्री एयरलाइन्सका सबै उडान स्थगित.

काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो । आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले […]

अजिंगर आतंकले स्थानीयमा त्रास

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on अजिंगर आतंकले स्थानीयमा त्रास.

मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका छन्। लामिटारका लक्ष्मण राईको जंगलमा चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिंगर नियन्त्रणमा लिएका हुन्। उक्त अजिंगर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको […]