प्रदेश १ का स्थानीय तहमा पत्रकारको ज्ञापन
Published: (Updated: ) Leave a Comment on प्रदेश १ का स्थानीय तहमा पत्रकारको ज्ञापन .
by .झापा । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको आव्हानमा आज झापासहित प्रदेश १ का सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाइएको छ । स्थानीय सरकारका कानूनहरु निर्माण गर्दा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत हुने गरी मिडिया मैत्री कानुन निर्माण गर्नुपर्ने, स्थानीय सञ्चार माध्यमलाई समानुपातिक तवरले विज्ञापन प्रदान गरिनुपर्ने ज्ञापनपत्रमा माग छन् । स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन […]