Sajhamanch Archive

Govt gears up preparation to distribute driving licenses within a week after the start of process to get licenses

Published: in English by . Leave a Comment on Govt gears up preparation to distribute driving licenses within a week after the start of process to get licenses.

KATHMANDU : Ending the existing cumbersome and lengthy process to obtain a driving license, the government is preparing to provide the license to the service seekers within a week after the start of the process to acquire a driving license. Addressing a program in the capital on Saturday, Minister for Physical Infrastructures and Transport Prakash […]

पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको निधन

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको निधन.

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका-१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो। साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले बताए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै […]

सरकारको नीति तथा कार्यक्रम पास हुन नदिने रणनीतिमा एमाले

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सरकारको नीति तथा कार्यक्रम पास हुन नदिने रणनीतिमा एमाले.

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ । आज बस्ने दुवै सदनको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सत्तारुढ गठबन्धनका तर्फबाट ल्याइएको नीति तथा कार्यक्रमको विपक्षमा देखिएको छ । शनिबार […]

‘कम्तीमा पाँचलाई राज्यविरुद्ध अपराधमा मुद्दा’

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ‘कम्तीमा पाँचलाई राज्यविरुद्ध अपराधमा मुद्दा’.

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ । आरोपितमध्ये चार उच्च पदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँच जनामाथि भने राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ । आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला सचिवसहित […]

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगे

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगे.

काठमाडौं । पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् […]

शिवसताक्षीका प्र.अ.हरुलाई क्षमता विकास तालिम, शिक्षामा बजेट कटौति नगर्ने नगरप्रमुखको भनाई

Published: in शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीका प्र.अ.हरुलाई क्षमता विकास तालिम, शिक्षामा बजेट कटौति नगर्ने नगरप्रमुखको भनाई.

शिवसताक्षी । झापाको शिवसताक्षीका प्रधाध्यापकहरुलाई दुई दिवशीय क्षमता विकास तालिम प्रदान गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३६ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शिवसताक्षीको दूधेमा क्षमता विकास तालिम दिइएको हो । तालिममा समग्र विद्यालय सुधारका लागि प्रधानाध्यपकहरुले गर्नु पर्ने कर्तव्य, क्षेत्राधिकार, शिक्षक र विद्यार्थी बीचको अन्तर सम्बन्ध, प्रधानाध्यापक र शिक्षकहरु बीचको प्रशासनिक सम्बन्ध, […]

बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन : स्वतन्त्र प्रगतिशील प्यानलबाट उम्मेदवारहरु सार्वजनिक

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन : स्वतन्त्र प्रगतिशील प्यानलबाट उम्मेदवारहरु सार्वजनिक.

बिर्तामोड । बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ । स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले आज पत्रकार सम्मेलन गरी उम्मेद्वार घोषणा तथा परिचय गराएको हो । सो प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा […]

भेट्रान प्रतियोगितमा वडा नं. १० र अन्डर १५ फुटबल प्रतियोगितमा वडा ११ विजयी

Published: in खेलकुद by . Leave a Comment on भेट्रान प्रतियोगितमा वडा नं. १० र अन्डर १५ फुटबल प्रतियोगितमा वडा ११ विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा केएनक स्पोर्टिङ्ग क्लबद्वारा आयोजित नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी वडा नं. १० माइधर स्थित केनके स्पोर्टिङ्ग क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक शिवसताक्षी १० विजयी भएको हो । वडा नं. ११ लाई ४–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको आयोजकले जनाएको […]

झापाका ‘सिमान्त गुरुको क्लीनिक’ मा प्रहरी हस्तक्षेप, भिड थेग्न नसकेर गरायो बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on झापाका ‘सिमान्त गुरुको क्लीनिक’ मा प्रहरी हस्तक्षेप, भिड थेग्न नसकेर गरायो बन्द.

काठमाडौं । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल ‘सिमान्त गुरुको क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको उन्को क्लिनिक आज शनिबार प्रहरीको अग्रसरतामा बन्द गरिएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । बन्द गराउनुको अन्य कुनै कारण छैन तर असाध्यै भिड […]

ओलीको असन्तुष्टि: ‘संसद्‍मा एमालेको उपस्थिति लुलो’

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओलीको असन्तुष्टि: ‘संसद्‍मा एमालेको उपस्थिति लुलो’.

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले सांसदहरूलाई संसद्मा सशक्त रूपमा प्रस्तुत हुन निर्देशन पनि दिएका छन् । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलमा संसद्मा कसरी प्रस्तुत हुने भनेर सांसदहरूलाई प्रशिक्षण दिन शनिबार बोलाइएको […]