Sajhamanch Archive

Australian Assistant Foreign Minister Watts in Kathmandu on a two-day visit

Published: in English, International by . Leave a Comment on Australian Assistant Foreign Minister Watts in Kathmandu on a two-day visit.

Kathmandu : Australia’s Assistant Foreign Minister, The Hon Tim Watts, MP, has arrived Kathmandu on a two-day visit, 16-17 May 2023, to underline Australia’s close and growing relationship with Nepal and explore opportunities for future engagement. Assistant Minister Watts will pay a courtesy call on The Right Hon Prime Minister, Pushpa Kamal Dahal and The […]

बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास.

दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ मा वर्षायाममा हुने डुबान नियन्त्रण गर्न भन्दै खोलाको प्राकृतिक बहाव नै रोकिने गरी बाँध बाँधिएको छ । विपद पूर्वतयारीको नाममा कोठरी गाउँबाट करिब डेढ किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा पर्ने गङ्गरे खोलामा बाँध बाँधेर त्यसको बहाव महदेवा गाउँतर्फ सोझ्याइएको छ । गढवा गाउँपालिकाको विपद व्यवस्थापनको बजेटबाट जंगल क्षेत्रमा […]

लि क्वानको त्यो व्यवहार, ओलीको यो बोली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on लि क्वानको त्यो व्यवहार, ओलीको यो बोली.

सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान युकी पत्नी कवा गिओक चुले मन्त्रीहरूलाई प्रभावमा पारी आफू र छोराको नाममा दुई वटा घर खरिद गर्दा एक लाख डलर बराबरको विशेष छुट गराएको भन्ने समाचार बाहिरिएसँगै विपक्षी पार्टीले हङ्गामा मच्चाए। देश–विदेशका मिडियामा यसले प्राथमिकता पायो। किनकि आधुनिक सिंगापुरलाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्‍याउने क्रममा भ्रष्टाचार विरुद्ध निर्मम तवरले लागिपरेका लिकी […]

मुद्दा कमजोर पार्न प्रहरीमाथि राजनीतिक ‘दबाब’

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मुद्दा कमजोर पार्न प्रहरीमाथि राजनीतिक ‘दबाब’.

काठमाडौँ । सार्वभौम मुलुकका नागरिकलाई अनागरिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा स्वाभिमानमा आँच पुग्ने गरी रचिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कठोर कारबाही हुनुपर्ने दबाब संसद् र सडकबाट आइरहेका बेला मुद्दा कमजोर बनाउन राजनीतिक चलखेल सुरु भएको छ । शरणार्थी प्रकरणमा अनुसन्धान पूरा गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने समय नजिकिँदै गर्दा ठगीसम्बन्धी […]

१० संसदीय समितिका बैठक आज एकै समयमा बस्दै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on १० संसदीय समितिका बैठक आज एकै समयमा बस्दै.

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । सबै समितिका बैठक बिहान नौ बोलाइएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान […]

शिवसताक्षी १० को कनकाईधाममा पार्केटिङ्ग टायल्स लगाईंदै

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी १० को कनकाईधाममा पार्केटिङ्ग टायल्स लगाईंदै.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधामको बाटोमा पार्केटिङ्ग टायल लगाउन सुरु गरिएको छ । वडा नं. १० को कनकाई पुल उत्तर बाटोमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिल्यान्यस गरेपछि पार्केटिङ्ग टायल्स लगाउन सुरु गरिएको हो । उक्त धार्मिक क्षेत्र भित्र पर्ने बाटोमा २१ लाखको लागतमा ३०० मिटर सम्म टायल्स लगाउने काम भइरहेको वडा […]

सुशासनमा चलेका झापाका सहकारीहरु ध्रुविकरणमा !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सुशासनमा चलेका झापाका सहकारीहरु ध्रुविकरणमा !.

फाइल फोटो झापा । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह […]

शरणार्थीको नाममा ठग्ने गिरोहले कसरी पायो सरकारी गाडी हज समितिका अध्यक्षमाथि छानबिन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on शरणार्थीको नाममा ठग्ने गिरोहले कसरी पायो सरकारी गाडी हज समितिका अध्यक्षमाथि छानबिन.

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असूली गर्ने गिरोहले सरकारी गाडी प्रयोग गरेर विभिन्न ठाउँमा ‘पीडित’हरुसँग भेट गरेको खुलेको छ । चितवनको एक रिसोर्टमा सरकारी गाडीमा गएका गृह मन्त्रालयका कर्मचारी बताउनेहरुले पीडितको फोटो खिच्ने र शरणार्थीसम्बन्धी गणनामा छुटको फारम भराउने काम गरेको पीडितहरुको बयान छ । त्यसबेला सरकारी कर्मचारी बताएर […]

पूर्व सांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on पूर्व सांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण.

काठमाडौँ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। शेर्पाले सोमबार साझ ६ बजे जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेका हुन्। आइतबार जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी पक्राउ भने परेका थिएनन्। शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक […]

शिवसताक्षी १० सरदारे स्थित नहरमा डुबेर एक युवतीको मृत्यु

Published: in समाज by . Leave a Comment on शिवसताक्षी १० सरदारे स्थित नहरमा डुबेर एक युवतीको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने कनकाई नदिको नहरमा डुबेर एक युवतीको मृत्यु भएको छ । सोमबार दिउँसो १२ः३० बजेको समयमा राँगा चराउन घरबाट निस्किएकी स्थानीय २५ वर्षीय कमला राईको सरदारे नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । करिब २ बजे तिर नहरको कर्मचारीले पानीमा युवती डुबेको […]