Sajhamanch Archive

कार्यालयमै तास खेल्दै महानगर प्रहरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कार्यालयमै तास खेल्दै महानगर प्रहरी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे […]

सांसदलाई षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमय : एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on सांसदलाई षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमय : एमाले अध्यक्ष ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गरिएको भन्ने जानकारी आएको छ, यदि यसो भएको हो भने रहस्यपूर्ण भएको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी […]

कांग्रेसको कोटामा नियुक्त तीन मन्त्रीले लिए शपथ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको कोटामा नियुक्त तीन मन्त्रीले लिए शपथ.

काठमाडौं । नेपाली काँग्रेसको कोटामा परेका तीनजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शीतल निवासमा आयोजित सपथ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीलाई शपथ गराएका हुन् । नेपाली काँग्रेसका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू बुधबार मन्त्री नियुक्त भएका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुन […]

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०१/२१ जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. प्रेमप्रसाद पौडेल (सदस्य नं. १२४८५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार २२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका […]

दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते.

दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् । बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा […]

मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते.

विराटनगर । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका(७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज […]

राप्ती गाउँपालिकाका अध्यक्षको पारिश्रमिक विपन्नको घर निर्माणमा सहयोग

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on राप्ती गाउँपालिकाका अध्यक्षको पारिश्रमिक विपन्नको घर निर्माणमा सहयोग.

दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अतिविपन्न परिवारलाई घर निर्माणको लागि आर्थिक सहयोग गरेका छन् । पालिकाको वडा नं ३ स्थित नयाँबस्तीमा बस्ने मिर्गौला रोगी तथा अतिविपन्न उमेश घर्ती मगरलाई घर निर्माणमा सहयोग गर्ने उदेश्यले पालिका अध्यक्ष बिष्टले तीस हजार रुपैयाँको चेक प्रदान गरेका […]

आज नवनियुक्त मन्त्रीहरूको शपथ हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज नवनियुक्त मन्त्रीहरूको शपथ हुँदै.

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार (आज) हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र […]

धरमपुर साकोसको स्थापना दिवस, ३८८ जनाको आँखा परिक्षण

Published: in विविधा, सहकारी by . Leave a Comment on धरमपुर साकोसको स्थापना दिवस, ३८८ जनाको आँखा परिक्षण.

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी –२, मंगलबारेमा आँखा शिविरको आयोजना गरिएको हो। शिविरमा ९० बर्षिया शान्तिदेवी अधिकारीको आँखा परिक्षणबाट शिविरको शिविरको उद्घाटन गरिएको थियो । शिविरबाट २सय १०जना महिला र १सय ७८जना पुरुष गरि […]

भाडा बढ्ने भएपछि पोखरा हङकङ बजारका व्यवसायी आन्दोलित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भाडा बढ्ने भएपछि पोखरा हङकङ बजारका व्यवसायी आन्दोलित.

पोखरा । पोखराको फुटपाथमा छरिएर व्यापार गरिरहेका व्यवसायीलाई बटुलेर ०६९ साल फागुनमा खुलेको थियो, पोखरा हङकङ सस्तो बजार । तत्कालीन पोखरा उपमहानगर, स्थानीय प्रशासन र क्रियाशील ७ राजनीतिक दलको सहमतिमा कृषि सामग्री कम्पनीको ७ रोपनी क्षेत्रमा बजार बनेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा फुटपाथ व्यापारी हटाउने भएपछि फुटपाथ व्यवसायी आन्दोलित बनेका थिए । […]