उदयपुर । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले उदयपुरमा पनि संगठन विस्तार गरेको छ। मंगलबार गाईघाटमा सम्पन्न बृहत् जिल्लाव्यापी भेलाले किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय ‘प्रदेश १ पुनः नामकरण संघर्ष समिति उदयपुर’ गठन गरेको हो। यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताछो राई, उपाध्यक्ष युवराज राई र महासविच […]
बारा। प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवशीय अटिजम अवार्डनेस कार्यक्रम गरिएको छ । ओपटिमिट क्लब अफ शिवसताक्षीले दूधेमा बालबालिकामा पछिल्लो समय देखिने गरेको अटिजम सम्वन्धि सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बालबालिका अभिभावकहरुलाई सहभागी गराई बालबालिका हुने अटिजमको लक्षण र त्यसको समाधानको उपायहरुको बारेमा सचेतना गराइएको थियो । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सामान्यतय बालबालिका देखिने गरेको […]
झापा । कोशी प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलबाट गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भइरहेको प्रतियोगिताको आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एक मात्रै गोल […]
इटहरी। इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ। आइतबार दिउँसो मेयर साम्पाङ्ले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकार भित्र राखिएको बोर्ड युवा संघ इटहरीले उखेलेको थियो। युवा संघले बोर्ड उलेखेपछि मेयर साम्पाङ्ले कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही […]
KATHMANDU : Parliamentarians have drawn the attention of the government to the current issues including the upcoming visit of Prime Minister Pushpa Kamal Dahal to India in today’s meeting of the House of Representatives (HoR). Speaking during the special hour of the HoR meeting, CPN-UML’s Raghuji Panta sought clarity on the agenda of the Prime […]
काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा अर्को संशोधनको गृहकार्य थालेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकले नियमावलीको बाह्रौं संशोधनले गरेका व्यवस्थामा संशोधन आवश्यक रहेको ठहर गरेको हो । १२ औं संशोधनले एउटा निर्माण व्यवसायीले अधिकतम ५ वटा ठेक्का मात्र लिन पाउने गरी सीमा तोकेको थियो । तर, कतिपय साना कार्यमा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताएका छन् । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान […]
विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन)सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिसक्यो भने एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकार आइतबार र लुम्बिनी प्रदेश सरकार सोमबार मात्र […]
बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनाका बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो । ‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि […]