Sajhamanch Archive

सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने

Published: in परदेश (प्रवास), मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने.

सिक्किम (भारत) । नेपालीहरुको पारम्परिक नौमति संस्कृतिको संरक्षण र सम्वर्धन गर्न सिक्किम सरकार जुटेको पाइएको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले ८ करोड़ २१ लाख रुपियाँको लागतमा नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने भएको जनाइएको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले उक्त केन्द्रको लागि भवन निर्माणको विधिवत शिलान्यास गरेका छन् […]

नेपाल मुस्लिम संघ झापामा नयाँ नेतृत्व

Published: in राजनीति, समाज by . Leave a Comment on नेपाल मुस्लिम संघ झापामा नयाँ नेतृत्व.

झापा । नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिवेशनले सफिउल्ला अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नेपाली कांग्रेस झापाको कार्यालयमा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा आज शनिबार भएको अधिवेशनले सर्बसम्मत रुपमा नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा एजाज अहमद र मोहम्मद नाजिम, सचिवम ट्फी अहमद शेख, सहसचिवमा जाहिर रहमान, कोषाध्यक्षमा जाहिर रहमान […]

महाकालीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने, सतर्क रहन आग्रह

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on महाकालीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने, सतर्क रहन आग्रह.

काठमाडौं । महाकाली र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भएको छ । केहीमा सतर्कता तहसम्म पुग्नसक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । केही साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ ।

Bir Hospital’s 700 beds free of charge from Friday

Published: in English by . Leave a Comment on Bir Hospital’s 700 beds free of charge from Friday.

KATHMANDU : The Bir Hospital has decided to turn its 700 general beds into ‘free beds’ beginning from Friday. The decision was taken by the executive council of the National Academy of Medical Sciences (NAMS), according to Hospital Director, Dr. Santosh Poudel. The decision followed the special initiatives of the Minister for Health and Population, […]

सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु, २ जना गम्भीर बिरामी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु, २ जना गम्भीर बिरामी.

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र […]

न्युटन्स एजुकेशनमा बाल क्लबको अधिवेशन

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on न्युटन्स एजुकेशनमा बाल क्लबको अधिवेशन.

बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिवेशन सम्पन्न गरिएको छ । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिवेशनबाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । पुनःगठित क्लबको उपाध्यक्षमा युसन उप्रेती, सचिव सङ्कल्प उप्रेती, सहसचिव मौसम उप्रेती र कोषाध्यक्षमा कृषा न्यौपाने चयन भएका हुन् […]

माधवलक्षित झलनाथको कटाक्षः दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on माधवलक्षित झलनाथको कटाक्षः दुई जना मन्त्री बनाएर पार्टी बन्दैन.

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। उनले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए। उनले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस […]

राजेन्द्र पाण्डेले भने : प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राजेन्द्र पाण्डेले भने : प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ.

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय विघटन गरे पनि हुने बताएका छन् । संसदमा भएको ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफ समेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको पाण्डेको भनाइ थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद […]

रवि भन्छन् : सरकार सत्ता टिकाउने काममा लागि परेको छ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रवि भन्छन् : सरकार सत्ता टिकाउने काममा लागि परेको छ.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् । सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको भनाइ छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा […]

आजदेखि देशभर मनसुन सुरु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आजदेखि देशभर मनसुन सुरु.

काठमाडौं । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । पूर्वी नेपालबाट भित्रिएको मनसुनी […]