परासी । फोहोरबाट बायोग्यास । दिनको १५० सिलिन्डर उत्पादन । एक सिलिन्डरको ९०० रुपैयाँ मात्र । पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ । उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा […]
जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् । जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् । ३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् । आर्थिक बर्ष ०७३÷७४ मा लमजुङबा ९५ जना हराएका थिए । जसमा महिला ६५, बालक १३ […]
युरोप टुरमा रहेको नेपालले इंग्ल्यान्डको स्थानिय टिमसँग खेलको अन्तिम एकदिवसीय खेलमा पनि प्रभावसाली जीत निकाल्दै अभ्यास खेललाई फलदायी बनाएको छ। इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय सिरिजको लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अन्तिम अभ्यासका क्रममा बिहिबार इष्ट लन्डन शार्कलाई १३४ रनले हरायो। पहिलो ब्याटिङ गर्दे नेपालले दिएको २ सय ५२ […]
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । समितीको आज (शुक्रबार) बस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्नेछ । प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखीत उजुरी परेको थियो । समितीमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिती सदस्य पार्वत गुरुङले जानकारी दिए । समितीमा केहि समय प्रस्तावित प्रधानन्यायाधीश र समिती सदस्यहरुबिच भनाभन भएको थियो […]
काठमाडौं । अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां […]
काठमाडौं । गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ । साउन ४ गते गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साविकका यातायात समितिको सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने पत्रमा हस्ताक्षर भएको हो । गृहको उक्त […]
काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका […]
काठमाडौं । २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीले नौ बुँदे सहमतिको एउटा बुँदामा असहमति जनाएका छन्। बिहीबार दिउँसो सिंहदबारबारमा भएको ७ बुँदे सहमतिमा केसीले असहमति जनाएपछि ९ बुँदे सहमतिको तयारी भएको थियो। नौ बुँदो सहमतिको एक बुँदामा केसी असन्तुष्ट देखिएका हुन्। केसी पक्षका वार्ताटोलीका सदस्य डा. अभिषेकराज सिंहका अनुसार उपत्यकामा १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिनु […]
Budhabare: The newely built road connection Charpane-Narayan Chowk-Jaypur has been hit by the dissatisfaction and severe complaints of the locals regarding its low quality construction. Not long after the construction, the road turned into patches in many places and local tried to put their complaints to the stakeholders but in response they got minor repair […]
काठमाडौं । सरकारले नेपाली सेनाको प्रधान सेनापतिमा महारथि पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापतिमा थापालाई नियुक्त गर्नेे निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जानकारी गराए। साउन २५ गतेदेखि लागू हुने गरी थापा नियक्त भएका हुन्। त्यस्तै मन्त्रिपरिषद् बैठकले संघीय सरकारको मन्त्रालय बढाएको छ। पशुपक्षी विकास […]