हामी सबैले देखेकै छौँ कि मानिस मरिसकेपछि उसको नाकमा कपास कोचिन्छ । मरेको मानिसले कथन् कदाचित फेरि स्वास फेर्न नपाओस् भन्नका लागि पो यसो गरिएको हो कि ? भन्नुहोला । तर होइन । यसको खास कारण यस्तो छ । यसका पछाडि वैज्ञानिक र आध्यात्मिक दुवै कारण रहेका छन् । कुरा गरौँ वैज्ञानिक कारणको । मृत्युपछि […]
हामीकहाँ विवाहको कुरा गर्दा पुरुषभन्दा कम उमेरकी दुलही खोजिन्छ । यसको धार्मिक, समाजिक, मनोवैज्ञनिक पक्ष के छ ? त्यसतर्फ नलागौं । यद्यपी पुरुषले आफ्ना जोडीको रुपमा कम उमेरकै महिला खोज्ने गर्छन् । अधिकांश दम्पतीलाई हेर्ने हो भने पनि उनीहरुमा पतिको भन्दा पत्नीको उमेर कम पाइन्छ । तर, पछिल्लो परिस्थिती फरक छ । कतिपय युवाहरु, जो […]
सामान्यतः चिकित्सकले कुनै उपचार सुरु गर्नुअघि बिमारीको स्वास्थ्य-इतिहास बुझ्न खोज्छन् । बिमारीलाई यसअघि के भएको थियो, कस्तो रोग लागेको थियो, त्यसको उपचार कसरी गरियो, के औषधी खुवाइयो आदि । यसबाट के थाहा हुन्छ भने, उनको रोगको जड के थियो ? त्यसको सही उपचार भयो वा भएन ? अब कसरी अगाडि बढ्न सकिन्छ ? त्यसैले यी […]
झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो […]
काठमाडौँ । विशाल तिब्बती पठारको एक छेउको २७० वर्गकिलोमिटर क्षेत्रफलमा फिँजाइएको छ – १ सय २५ हजार सोलार प्यानल । त्यही सोलार प्यानलमार्फत चीनले २० मेगावाट बिजुली उत्पादन गरेको छ । चीनको सिचुवान प्रान्तको होङ्गयुआन काउन्टीको कोङ्क्षीमा रहेको सोलारप्लान्ट चीनकै सर्वाधिक उचाईमा रहेको परियोजना हो । समुन्द्र सतहबाट ३,७०० मिटरको उचाईमा रहेको उक्त सोलार प्लान्टमा […]
कलैया । प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु […]
जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण सोमबारसम्ममा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यस्तै ५० भन्दा बढी अझै वेपत्ता भएको जापानी टाइम्सले जनाएको छ। हराएकाको खोजी तथा उद्धारकार्यमा १४ हेलिकप्टर सहित हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना परिचालन गरिएको छ। धेरै जसोको मृत्यु पहिरोमा पुरिएर भएको बताइएको छ। केही दिनयताको […]
काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स (घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत (घरेलु मैदानमा तत्कालीन […]
काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मानसिनक सन्तुलन गुमाउने अबस्थामा पुगेका छन्। गोरेमाथि हाल केन्द्रीय कारागार सुन्धाराको गोलघर भित्र राखेर अनुसन्धान भइरहेको छ। उनी आजभोली गोलघर भित्र एक्लै बोलिरहने, बरबराउने एक थरी कुरा सोध्यो अर्कै थरी कुरा गर्ने गरेको सुन्धारा कारागार स्रोतले जनाएको छ। स्रोतका अनुसार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको तर्क गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो तर्क पेश गरेका हुन् । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भनेका छन्, “पार्टीले निर्वाचनमा उठाएका […]