Sajhamanch Archive

हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव.

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् । मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो […]

टेष्ट ‘सपना’ पछ्याइरहेका शक्ति

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टेष्ट ‘सपना’ पछ्याइरहेका शक्ति.

काठमाडौं । शान्त स्वभाव र हँसिलो मुस्कान । झण्डै १९ वर्षको सिनियर करिअरमा नेपालीको मुहारमा यस्तै मुस्कान ल्याउन भूमिका खेलेका शक्ति गौचनले बाउण्ड्रीबाट बिदा भएको पनि पाँच वर्ष भयो । २०७५ साउनमा नेदरल्याण्ड्ससँग भएको ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । त्यही वर्ष मंसिरमा भएको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० खेलेर घरेलु […]

भारतबाट आउने नेपालीले ल्याएको फोन ब्लक हुनसक्ने

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on भारतबाट आउने नेपालीले ल्याएको फोन ब्लक हुनसक्ने.

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको छ । नेपालमा अवैध तरिकाले मोबाइल भित्रिनबाट रोक्न र त्यस्ता मोबाइल चल्न नदिन यो प्रणाली सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएदेखि नै एमडीएमएसले कुन फोनको आईएमईआई नम्बर दर्ता छ र कुन फोनको छैन भनेर छुट्याएर राखेको छ । प्राधिकरणका अनुसार […]

तीनवटा प्रदेशमा बिहानैबाट वर्षा, कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

Published: in Weather, मिडियाबाट साभार by . Leave a Comment on तीनवटा प्रदेशमा बिहानैबाट वर्षा, कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना.

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र […]

शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसको ध्यानाकर्षण पत्र

Published: in राजनीति by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेसको ध्यानाकर्षण पत्र.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक वर्ष २०८०÷०ं८१ को लागि प्रस्तुत हुन लागेको बजेट पुर्नविचार गर्न नगर प्रमुख मेगाहाङ्ग थोप्रालाई सुझाब सहितको ध्याकर्षण पत्र बुझाएको हो । नेपाली काग्रेसका नगर सभापति आशोक बस्नेतको नेतृत्वको टोलीले १८ बुँदाको ध्यानाकर्षण पत्र बुझाएको थियो । नेपाली कांग्रेसले बुझाएको ध्याकर्षण […]

बीमा कम्पनीमा ‘विग मर्जर’ : ‘प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’को लोगो सार्वजनिक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on बीमा कम्पनीमा ‘विग मर्जर’ : ‘प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’को लोगो सार्वजनिक.

झापा । बीमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त एवम् बिमितको सुविधा समेतलाई ध्यान दिएर ‘बिग मर्जर’को नीति अवलम्बन गर्न थालेका छन् । पछिल्लो समय प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योन्सको एकीकरणले पनि यसैको पुष्टि गरेको छ । नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई एकीकरणका लागि गत जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । […]

लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला.

शिवसताक्षी । लायन्स क्लब आफ शिवसताक्षीको अध्यक्षमा पुन राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३÷०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो । आज बसेको कार्यसमिति बैठकले आगामी कार्यकालका लागि राजकुमार संगौलालाई नै सर्व सम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले फष्ट भिपीमा डिल्लीरमण खतिवडा, सेकेण्ड भिपीमा दुर्गा प्रसाद […]

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न बोर्डको निर्देशन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न बोर्डको निर्देशन.

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको छ । आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको भए पनि कम्पनीले आवेदन दिने म्याद थप गरेको सूचना आज जारी गरेको थियो । […]

दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो। उक्त कार्यदलमा पदाधिकारीबाट […]

समाजवादी मोर्चा सत्ता टिकाउने माध्यममात्र नबनोस् : झलनाथ खनाल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on समाजवादी मोर्चा सत्ता टिकाउने माध्यममात्र नबनोस् : झलनाथ खनाल.

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताए। ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई […]