Sajhamanch Archive

लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक.

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग सकिने बेलामा मुख्य प्रायोजक पाएको छ । ९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५औं चरणको खेल चलिरहेको छ । चर्च ब्वाइज क्लब च्याम्पियन भइसकेको खेलमा अब जम्मा १० खेल मात्र बाँकी छ । लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा एन्फाको आपतकालीन बैठकले मुख्य प्रयोजकका रुपमा कतार […]

नेपालगञ्चमा अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नेपालगञ्चमा अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका.

बाँके। नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन्। भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन्। उनले अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताए। तीमध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन्। विशेष गरेर बालबालिकामा […]

एमालेमा ७० वर्ष उमेरहद हटाइयो

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमालेमा ७० वर्ष उमेरहद हटाइयो.

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ। पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए। यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख थियो। यसअघि […]

प्रधानमन्त्रीको विश्वास: सर्वोच्चले नागरिकता विधेयक रोक्दैन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रधानमन्त्रीको विश्वास: सर्वोच्चले नागरिकता विधेयक रोक्दैन.

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्। आफ्नो भारत भ्रमण र सार्वजनिक महत्वको विषयमा बुधबार राष्ट्रिय सभामा सम्बोधन गरेका प्रचण्डले विगतमा पटक पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनर्स्थापित भएको भन्दै नागरिकता ऐन पनि अदालतले नरोक्ने विश्वास व्यक्त गरेका हुन्। ‘अदालतले पनि […]

हिम पहिरोमा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि भेटियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हिम पहिरोमा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि भेटियो.

मुगु। हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा भेटिएका छन्। मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० महेश बस्नेतले जानकारी दिए। डीएसपी […]

मंगलबारे स्वास्थ्य केन्द्रको नयाँ भवन नगरपालिकालाई हस्तान्तरण

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on मंगलबारे स्वास्थ्य केन्द्रको नयाँ भवन नगरपालिकालाई हस्तान्तरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित मंगलबारे स्वास्थ्य केन्द्रको नव निर्मित भवन काम सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित २ करोड, १८ लाख २ हजार ४ सयमा निर्मित भवनको काम सम्पन्न भएको हो । उक्त भवन २.५ तलाको रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भवन निर्माण कम्पनीले निर्माणमा कार्य पुरा गरेर […]

निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग.

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ यथेस्ट ध्यान नपुर्‍याएको आफूलाई लागेको बताए । ‘आफूले गरेको गल्तिलाई समयमै सच्यायो भने त्यो […]

विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने सरकारको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने सरकारको निर्णय.

काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत ब्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत व्यापार सम्झौता भएको थियो । गत जेठ १७ देखि प्रधानमन्त्री […]

आज सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै.

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम […]

UML removes 70-year age limit, paving the way for Oli to hold top position for yet another term

Published: in English by . Leave a Comment on UML removes 70-year age limit, paving the way for Oli to hold top position for yet another term.

KATHMANDU : The CPN-UML has removed the age limit of 70 years to hold top positions within the party. A secretariat meeting of the party held at the party’s central office in Chyasal on Friday decided not to maintain the age limit of 70 years for the party’s leaders to hold top the position of […]