Sajhamanch Archive

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ.

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका दमकलका कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति पुराएको आरोपमा ३ जनालाइ पक्राउ गरी मुद्दा चलाइएको छ। गत जेठ १४ गते राति करिव ०८ः३० वजे कपिलवस्तु नगरपालिका वडा नं. ८ मैनिहवा गाँउमा सिताारमा कुर्मीको गोठ र कुखुरा फर्ममा भएको आगलागी पछि त्यहा दमकल पुगको थियो। आगो निभाउने क्रममा दमकलको पानी सकिए पछि आक्रोसित […]

Post-COVID rebound sees tourist numbers soaring in Nepal

Published: in English by . Leave a Comment on Post-COVID rebound sees tourist numbers soaring in Nepal.

KATHMANDU : Nepal has witnessed an encouraging arrival of 77,703 foreign tourists in May of 2023. This means that the arrival rate of foreign tourists has increased by 44.9 percent in May 2023 as compared to the corresponding period of last year. The number of tourists arriving here was 53,608 in the corresponding period of […]

प्रधानमन्त्री दाहालको धार्मिक यात्रा सुरूः महाकालेश्वरमा १०८ किलो रूद्राक्षको माला चढाउने

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रधानमन्त्री दाहालको धार्मिक यात्रा सुरूः महाकालेश्वरमा १०८ किलो रूद्राक्षको माला चढाउने.

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्लीबाट हवाई मार्गबाट इन्दौर ओर्लिएर सडक मार्गबाट उज्जैन पुग्दै छन्। इन्दौरको अहलियाबाइ होलकर बिमानस्थलमा प्रधानमन्त्री दहाललाई मध्य प्रदेशको राज्यपाल मंगुभाइ पटेल, मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गर्दै छन्। प्रधानमन्त्री दाहालले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने मध्य प्रदेशको उज्जैन स्थित महाकालेश्वर मन्दिरमा ११ बजे पुजाअर्चना गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको अतिविशिष्ट […]

एकअर्कालाई दबाबमा राख्दै नेपाल र भारतबीच मध्यबिन्दुमा सम्झौता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एकअर्कालाई दबाबमा राख्दै नेपाल र भारतबीच मध्यबिन्दुमा सम्झौता.

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा अन्तिम सेकेन्डसम्म पनि एकापसलाई दबाबमा राख्दै नेपाल–भारतले समझदारी र सीमित सम्झौता भएका छन् । हवाई रुट र पञ्चेश्वर परियोजनामा अपेक्षित ‘ब्रेक थ्रु’ हुन सकेन भने दीर्घकालीन विद्युत् व्यापारका लागि समझदारी बने पनि सम्झौता हुन बाँकी छ । नेपालका मुख्य तीन प्राथमिकतामध्ये दीर्घकालीन विद्युत् व्यापार सम्झौताका लागि अन्तिमसम्म पनि रस्साकसी […]

आधारभूत अस्पताल भवन त बन्ला, जनशक्तिका लागि बजेट खै ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on आधारभूत अस्पताल भवन त बन्ला, जनशक्तिका लागि बजेट खै ?.

काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले सोमबार संसदमा स्वास्थ्य क्षेत्रको बजेटको लामो फेहरिस्त सुनाए । बहुसंख्यक जनताले सेवा प्राप्त गर्न सक्ने गरी पायक स्थानमा आधारभूत अस्पताल निर्माण र सञ्चालनलाई प्राथमिकता दिने बताए । ३२२ स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याका अस्पताल निर्माणका लागि ८ अर्ब छुट्याएको छ । यसमध्ये आगामी आवमा निर्माण सम्पन्न […]

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची.

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर आएको छ । नेपाल आयल निगमलाई आज बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने […]

बिर्तामोडका ज्येष्ठ नागरिक सम्मानित

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका ज्येष्ठ नागरिक सम्मानित.

बिर्तामोड । यहाँका ज्येष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा समितिको आयोजनामा बिर्तामोड १ का ९० वर्षभन्दा बढी उमेरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर चौहान, धरणीप्रसाद प्रसाई, हिमामाया प्रसाई, गंगादेवी बुढाथोकी, जानुकादेवी सेढाई, जयनारायण शिवाकोटी, लक्षिमा खरेल, ठगीमाया तामाङ र धनमाया ओझा हुन् । […]

भद्रपुरमा सुरु भयो युवा सम्मेलन

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा सुरु भयो युवा सम्मेलन.

भद्रपुर । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन सुरू भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने मूल नाराका साथ भद्रपुरमा प्रथम नगर सम्मेलन २०८० सुरू भएको हो । भद्रपुर नगर युवा परिषद्को आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने प्रथम युवा सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषदका कार्यकारी […]

शिवसताक्षी वडा नं. ३ का १०७२ पशुको निशुल्क उपचार

Published: in विविधा, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षी वडा नं. ३ का १०७२ पशुको निशुल्क उपचार.

शिवसताक्षी । झापाको शिवसताक्षीले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरेको हो । शिवसताक्षी न.पा. ०३ पाराबारी बजारमा सञ्चालन भएको शिविरमा २७५ गाई, १०१ भैसी, ४३६ बाख्रा, ८५ ओटा बंगुर, ९५ कुकुर,र ८० ओटा अन्य पक्षीको उपचार […]

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्री श्रेष्ठको निर्देशन

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्री श्रेष्ठको निर्देशन.

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। उनले वर्षायाममा बाढी, पहिरो र डुबानका […]