Sajhamanch Archive

झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी, by . Leave a Comment on झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष.

झापा । नेपालको सहकारी अभियान यतिखेर आन्दोलनमा छ । संविधानमा नै सहकारी क्षेत्रलाई मुलुकी अर्थतन्त्रको तेस्रो खम्बा स्वीकर गरिएको भए पनि व्यवहारमा यस्तो हुन नसकिरहेको अभियानको गुनासो छ । कोरोनाको कहरबाटै विश्वमा आर्थिक मन्दी सुरु भएकोमा वितेको डेढ वर्षदेखि नेपालमा यसको प्रत्यक्ष असर परिरहेकाले सहकारी संस्थाहरु संकटमा पर्न थालेकाले सरकारसँग विभिन्न १३ वटा माग राखेर […]

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश.

चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा दुई जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल इजलासले आरोपीहरु प्रदीप रुङ्गटा र जीवन रावललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । रावल प्रहरी हिरासतमा छन् भने रुङ्गटा फरार छन् । मानसिक यातनाका कारण […]

काठमाडौँ महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, स्वास्थ्य by . Leave a Comment on काठमाडौँ महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ। काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए। उनका अनुसार उक्त स्वास्थ्य उपचारका […]

३ दिनसम्म लगातार घटेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on ३ दिनसम्म लगातार घटेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि.

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको गिरावट आएको नेप्से बिहीबार भने उतारचढावबीच दोहोरो अंकले बढेर बन्द भएको हो । बिहीबार बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा […]

‘सर्पकाण्ड’मा मेरो संलग्नता पुष्टि भए हत्कडी लाउन तयार छु : झलनाथ खनाल

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on ‘सर्पकाण्ड’मा मेरो संलग्नता पुष्टि भए हत्कडी लाउन तयार छु : झलनाथ खनाल.

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सर्प फार्म बनाउने योजनामा आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार रहेको बताएका छन् । ‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै […]

Gold price reaches record high

Published: in English by . Leave a Comment on Gold price reaches record high.

KATHMANDU : The price of gold in the Nepali market today has remained the highest ever. According to the Federation of Nepal Gold and Silver Dealers Association, the price of fine gold has reached the highest level of Rs 112,500 today. On Wednesday, the highest price of gold was bought and sold at Rs 112,000 […]

२५ वर्षका लागि भारतसँग विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on २५ वर्षका लागि भारतसँग विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर.

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए)का लागि प्रारम्भिक सम्झौता भएको हो । नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपालले भारतसँग […]

अत्याधिक गर्मी भएपछि पूर्वी तराईंका विद्यालय धमाधम बन्द

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on अत्याधिक गर्मी भएपछि पूर्वी तराईंका विद्यालय धमाधम बन्द.

इटहरी । केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालयमा धमाधम विदा दिन थालिएको छ। स्थानीय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ बिहीबार देखि जेठ २४ सम्म एकसाताका लागि बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा नगर प्रमुख स्तरिय निर्णय अनुसार विदा दिइएको […]

विराटनगरमा आज पहिलोपटक कार्गो रेल आउँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on विराटनगरमा आज पहिलोपटक कार्गो रेल आउँदै.

विराटनगर । विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ। रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ। तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन। बथनाह-कटहरी रेलमार्ग निर्माण […]

नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर.

काठमाडौँ । नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो। सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण, दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट र क्रॉस बॉर्डर पेमेन्ट लगायतका […]