काठमाडौँ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका […]
विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् । प्रदेश १ […]
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको […]
KATHMANDU : Nepal Samajbadi Party Party (NSP) Chairman Dr Baburam Bhattarai has said that the ‘Akhand Bharat’ mural of India’s new parliament building will spoil relations with neighboring countries including Nepal. Dr Bhattarai warned that this mural may cause unnecessary and harmful diplomatic disputes in neighboring countries including Nepal. On Tuesday, through a social network, […]
काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरुको बयान लिइनेछ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको […]
काठमाडाँ । २०१५ सालमा रानी रत्नको नाममा राजा महेन्द्रले फेवा किनारमा बनाए रत्न मन्दिर कस्तो होला भन्ने कौतुलता, धेरै पोखरेलीमा जस्तै बैदामकै इन्दिरा सापकोटाको पनि थियो । राजाहरु कुन वैभवका साथ रत्न मन्दिरमा बसेका होलान् रु देशमा गणतन्त्र आइसकेपछि पनि देख्न पाएकी थिइनन् । २०६२र०६३ को जनआन्दोलनले राजसंस्थाको अन्त्य भइसक्दा पनि रत्न मन्दिर रहस्यमै थियो […]
काठमाडौं । वर्षाले प्रभावित खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । योसँगै चेन्नाईले सबैभन्दा धेरै आईपीएलको उपाधि जित्ने टिममा मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ । चेन्नाईले यसअघि मुम्बईको नाममा रहेको पाँच उपाधिको कीर्तिमानसँग बराबरी गरेको हो । सोमबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट […]
शिवसताक्षी । १६ औं गणनन्त्र दिवसको अवसरमा शिवसताक्षी नगरपालिकाले धुपीको विरुवा रोपेको छ । शिवसताक्षी नगरपालिका अगाडी बाटोलाई सौन्दर्य बढाउन धुपीको विरुवा रोप्न सुरु गरेको हो । आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र लेखा अधिकृत प्रकाश योङ्हाङ्गले धुपीको विरुवा रोपेका हुन् । नगरपालिकाले बाटोका दुवै छेउमा १०० थान विरुवा […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको भेट्रान खेलको उपाधि शिवसताक्षी ९ ले उचालेको छ । आयोजक केएनके फुटबल क्लबलाई ट्राइबेकरमा हराउँदै वडा न. ९ले उपाधि हात पारेको हो । ट्राइबेकरमा १– ३ गोल अन्तरले वडा नं. ९ ले उपाधि आफ्नो पोल्टामा सफल भयो । योसँगै वडा नं. ९ ले नगद […]