शिवसताक्षी । शिवसताक्षीको माइधारमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा शनिबार भएको सेमी फाइलन खेलमा भेट्रान तर्फ वडा नं. ९ फाइनलमा प्रवेश गरेको । वडा नं. ८ लाई २ – ० गोल अन्तरले हराउँदै वडा नं. ९ फाइनलमा प्रवेश गरेको हो । वडा नं ९ ले आयोजक सँग फाइनल खेल खेल्ने पक्का भएको छ […]
झापा । कर सहयोगी श्रमिक संगठन नेपाल झापा शाखाको अध्यक्षमा सोहनलाल राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । आज बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राजवंशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनका जिल्ला अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष तारानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान नयाँदिल्ली गएका राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका प्रवक्ता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ‘उहाँ अझै केही दिन भेटवार्तामै रहनुहुनेछ । भेटवार्ता […]
झापा । नेपाली कांग्रेस झापाले जिल्ला पदाधिकारी र सदस्य मनोनयन पश्चात विभागीय समिति गठनको पूर्वतयारी सुरु गरेको छ । जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा आज शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको विस्तारित बैठकले आगामी जेठ २५ गते भित्र विभागीय समितिमा मनोनयन गर्नुपर्ने नामहरु टुङ्गो लगाउने […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पदहरुको जाँच कार्यलाई निरन्तर अघि बढाइरहेको जनाइएको छ । सो रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल भइरहेको हो । बिर्तामोड वडा नं. १० मा १०१ जना शकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरपालिकाका सिनियर अहेव अधिकृत तथा […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा लागु औषध दुव्र्यसनी विरुद्ध कडा कदम चाल्न नेपाल युवा संघ शिवसताक्षी ११ले इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण गराएको छ । शिवसताक्षीका दूधे आसपास शिवसताक्षी ११को जंगलसँग जोडिएको उत्तरी क्षेत्रमा लागु औषध दुव्यर्सनी बढेको गुनासो आएपछि न्यसको नियन्त्रण र न्यूनिकरणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल युवा संघ शिवसताक्षी […]
शिवसताक्षी । शिवसताक्षीको केएनके स्पोटिङ्ग क्लबको खेल मैदानमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा आयोजक केएनके भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । भेट्रान खेल तर्फ वडा नं. ४ लाई २– ० गोल अन्तरले हराउँदै वडा नं. १० आयोजक फाइनलमा प्रवेश गरेको हो । खेलमा वडा नं. १० का प्रेम थापा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एक दिवशीय बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवसताक्षी न.पा. १ शुक्रबारेमा नगरपालिकाको पशुसेवा शाखाद्वारा आयोजाना गरिएको शिविरमा ७५० पशुलाई उपचार गरिएको छ । शिविरमा पशुको स्वाथ्य परीक्षण, पशु बन्ध्याकरण, गाई र भैसीलाई कृतिम गर्भाधान, पशुलाई खोप, प्रयोगशााला सेवा र निशुल्क औषधि वितरण गरिएको नगरपालिकाका पशु चिकित्सक राम अवतार […]