काठमाडौं । टीकापुर घटनामा डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया सरकारले अघि बढाएको छ । आममाफीलाई लिएर पठाएको पत्रमाथि राष्ट्रपति कार्यालयले अध्ययन र परामर्श थालेको छ । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयको पत्र राष्ट्रपति कार्यालयमा पुगेको र कार्यालयले अध्ययन थालेको बताए । ‘प्रधानमन्त्री कार्यालयबाट आएको प्रस्ताव कानुन शाखामा […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जारी नगर स्तरीय अन्तर वडा खेलकुद प्रतियोगिताको विहीबार भएको खेलमा भेट्रान खेल तर्फ वडा नं. ९ सेमी फाइनल प्रवेश गरेको छ । वडा नं. ६ लाई ट्राइबेकरमा हराउँदै वडा नं. ९ सेमीमा प्रवेश गरेको हो । ट्राइबेकरमा ४– १ गोल अन्तरले ९ ले सेमी फाइनलको यात्रा तय गरेको हो । […]
काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर्देशीय पाइपलाइन, भण्डारण डिपो निर्माणको समझदारी हुँदैछ । त्यस्तै भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न समझदारी हुने उद्योग, वाणिज्य […]
SHENZHEN, CHINA : Global smart technology company OPPO today announces Ricardo Izecson Dos Santos Leite, better known as Kaká, as Global Brand Ambassador for its partnership with the UEFA Champions League. As a former FIFA World Player of the Year and winner of the Ballon d’Or, the UEFA Champions League, FIFA World Cup, and much […]
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समिति एवं कांग्रेस संसदीय दलको कार्यालय कोशी प्रदेशले कोशी प्रदेश नामाकरणका विरुद्ध संंघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्वव थापाले आज विज्ञप्ति जारी गरेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । आन्दोलनरत पक्षलाई […]
झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ । सदस्य शिक्षा कार्यक्रम मार्फत् संस्थाले प्रदान गर्ने सेवा सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो । सोही सन्दर्भमा संस्थाले बुधबार मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ । वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर […]
काठमाडौं । सात वटै प्रदेशका ८१ जनाले ट्रेकिङ गाइड तालिम लिएका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको हो । तालिममा सातै […]
KATHMANDU : The Newar community across the country including in the Kathmandu Valley is celebrating the Sithi Nakha festival today by worshiping the water sources such as wells, traditional water spouts, springs, ponds and taps. Prior to the worshiping, such water sources were cleaned. The festival is observed on the sixth day of the bright […]