Sajhamanch Archive

बुद्धशान्तिमा ६ लाख रुपैयाँ र सय क्वीन्टल चामल सहयोग जुट्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on बुद्धशान्तिमा ६ लाख रुपैयाँ र सय क्वीन्टल चामल सहयोग जुट्यो.

बुद्धशान्ति । चैत ११ गतेदेखि कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी गरेको लकडाउनको घोषणा पछि यतिबेला अतिविपन्न नागरिकलाई खाद्यान्न सहयोग भइरहेको छ । विभिन्न स्थानीय तहहरुले अतिविपन्न नागरिकलाई खाद्य सामग्री प्रदान गरिरहँदा कोही भोकै बस्नु नपरोस् भनेर राज्यकोषमा स्थानीय नागरिक तथा संघ–संस्थाहरुले स्वतःस्फूर्त रकम तथा जिन्सी सामान सहयोग प्रदान गरिरहेका छन् । झापाको बुद्धशान्तिमा […]

बुद्धशान्ति गाउँपालिका राहत कोषमा प्याब्सन बुद्धशान्तिको ५६ हजार

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on बुद्धशान्ति गाउँपालिका राहत कोषमा प्याब्सन बुद्धशान्तिको ५६ हजार.

बुधबारे । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राज्यले देशभर लकडाउन गरेपछि अतिविपन्न नागरिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले आज निजी विद्यालयहरुको छाता संगठन बुद्धशान्ति प्याब्सनले गाउँपालिकालाई ५६ हजार रुपैयाँ सहयोग गरेको छ । बुद्धशान्ति प्याब्सनका अध्यक्ष विष्णु सापकोटाले उक्त राहत रकम बुद्धशान्ति गाउँपालिकालाई हस्तान्तरण गरिएको बताएका हुन् । राज्यलाई आपत परेको बेला […]

जनतामा कोरोनाको त्रासमा, व्यापारी कमाइ धन्दामा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on जनतामा कोरोनाको त्रासमा, व्यापारी कमाइ धन्दामा.

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा रहेको बुधबारे बजारमा बिहीबार बुद्धशान्ति गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन भएको छ । व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । पसलेले ग्यास छैन भन्दै सर्वसाधारणलाई फर्काउने गरे […]

‘ज्येष्ठ नागरिकलाई घरबाटै खुशी प्रदान गरौं’ : उपसभामुख डा. तुम्बाहाम्फे

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘ज्येष्ठ नागरिकलाई घरबाटै खुशी प्रदान गरौं’ : उपसभामुख डा. तुम्बाहाम्फे.

बुद्धशान्ति । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ज्येष्ठ नागरिकको हकहित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागिपरेको बताएकी छन् । ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारी बुद्धशान्ति– १ झापाले शुक्रबारबाट सुरु गरेको ब्रम्हाण्ड महापुराणको उद्घाटन तथा ज्येष्ठ नागरिक स्तम्भ अनावरण गर्न झापा आएकी उपसभामुख डा. तुम्बाहाम्फेले यस्तो बताएकी हुन् । ज्येष्ठ नागरिकको […]

सीको ग्रीन सिग्नल पूरा गर्न नेकपामा दरिलो एकता जरुरी

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on सीको ग्रीन सिग्नल पूरा गर्न नेकपामा दरिलो एकता जरुरी.

दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार चीन फर्किए पनि उनको नेपाल बसाइ र त्यसका अनेक प्रभावबारे भने चर्चा जारी छ । उनको भ्रमणले दुईदेशबीचको घनिष्टता र आत्मियता मात्र झल्केन विकासका निम्ति ‘बल’ नेपाल सरकारकै कोटमा छाडेर गए सी । नेपाल सरकारको आगामी कार्यदिशा कसरी अघि बढ्छ त्यहि अनुरुपको दीर्घकालिन विकासका खाका […]

बुद्धशान्तिमा पनि डेङ्गु संक्रमित भेटिए

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on बुद्धशान्तिमा पनि डेङ्गु संक्रमित भेटिए.

बुधबारे । झापाको बुद्धशान्तिमा पनि एक जना डेङ्गुका बिरामी भेटिएका छन् । विभिन्न ठाउँमा डेङ्गु संक्रमित भेटिइरहेका बेला बुद्धशान्ति वडा नम्बर ६ का ३५ वर्षीय एक पुरुषमा डेङ्गु देखिएको हो । ती व्यक्तिलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले डेङ्गु भएको पुष्टि गरेका हुन् । बिर्तामोडको मनमोहन अस्पतालमा उपचाररत ती डेङ्गु संक्रमितको […]

बुद्धशान्तिमा जीप फ्लाइङको सम्भावना

Published: in खेलकुद, टिप्स/जानकारी, मुख्य समाचार, by . Leave a Comment on बुद्धशान्तिमा जीप फ्लाइङको सम्भावना.

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मन पराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाइङ खेल सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाइङको सम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्बर ६ लाई जोड्ने गरी जीप फ्लाइङ सञ्चालन गर्न सकिने सम्भावना देखिएको […]

प्रदेश कानून मन्त्री कार्की बुद्धशान्तिमा अभिनन्दित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रदेश कानून मन्त्री कार्की बुद्धशान्तिमा अभिनन्दित.

बुद्धशान्ति । प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो । केन्द्रका अध्यक्ष लीलाशरण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा चताराधाममा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजकको भूमिका निर्वाह गरेर महत्वपूर्ण योगदान गरेको, राजनीतिक तथा […]

कुन बाटो लिँदैछ हाम्रो देशले, हाम्रो सरकारले ?

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on कुन बाटो लिँदैछ हाम्रो देशले, हाम्रो सरकारले ?.

अहिले गर्मीको मौसम हो । अघिल्लो दिन बिहानीको घामभन्दा पछिल्लो दिनको बिहानीको घामको राप तातो छ । तर यो स्वाभाविक हो, किनकी यो बेला यस्तै हुन्छ । अस्वाभाविक त यो छ कि नेपालको राजनीतिक घटनाक्रम के विधि तातेको !? पछिल्लो समय नेपालमा एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम यसरी तात्यो छ कि सेलाउला कि नसेलाउला ! […]

प्रचारको अभावमा बुधबारेको तिरुपति दिव्यघाम ओझेलमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रचारको अभावमा बुधबारेको तिरुपति दिव्यघाम ओझेलमा.

बुधबारे । बुद्धशान्ति गाउँपालिका १ मा रहेको तिरुपति दिव्यघाम आवश्यक प्रचार–प्रसार हुननसक्दा ओझेलमा परेको छ । वि.स. २०७० सालमा दक्षिण भारतको चेन्नाईमा रहेको तिरुपतिबाट सवारी गराई भव्य महायज्ञद्वारा प्रतिस्थापन गरिएको तिरुपति दिव्यधामको महत्व, प्रभावकारिताका विषयमा सार्वजनिक तथा प्रचार गर्न नसक्दा ओझेलमा परिरहेको स्वयम् धामका सञ्चालनहरुले बताएका छन् । ‘प्रदेश १ कै एकमात्र तिरुपति दिव्यधाम यहाँ […]