Sajhamanch Archive

धिमेबाजा सिक्दै बिर्तामोडका नेवार युवा युवती

Published: (Updated: ) in समाज, by . Leave a Comment on धिमेबाजा सिक्दै बिर्तामोडका नेवार युवा युवती.

बिर्तामोड । बिर्तामोड ५ की सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिइन् । तर अहिले स्वयम् उनलाई धिमे बाजा बजाउन आउँछ । बिर्तामोड ९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त छिन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा दुख मान्ने गरेकी योजनालाई अहिले निक्कै खुशी लागेको […]