Sajhamanch Archive

हाम्रो शिक्षा र श्रम बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on हाम्रो शिक्षा र श्रम बजार.

शिक्षाको सम्बन्ध व्यक्तिको विकाससँग हुनुपर्छ । व्यक्तिको व्यक्तित्व विकास तब हुन्छ जब मानिस शिक्षित र सभ्य अनि सुसंकृत हुन्छ । व्यक्ति सभ्य र सुसंस्कृत हुन उसको आय आम्दानी सन्तोषजनक हुनुपर्छ । यसोभनौं, जब व्यक्ति आर्थिक रुपमा सबल सक्षम र स्वतन्त्र हुन्छ अनिमात्र व्यक्ति आर्थिक रुपमा सबल, सक्षम र स्वतन्त्र हुन्छ । अनिमात्र व्यक्ति सभ्य, शान्त […]

समाज र सँस्कृतिमा बढ्दो विकृति

Published: in विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on समाज र सँस्कृतिमा बढ्दो विकृति.

हाम्रो सुन्दर नेपाली सँस्कृति अचेल विकृतिमा रुपान्तरित हुँदै गएको अनुभव हुन्छ । हाम्रो सँस्कृतिका विभिन्न पक्ष र पाटोमा हिजोआज विकृति झ्याँगिंदो अवस्थामा छ । पश्चिमी सँस्कृतिबाट आक्रान्त नेपाली समाज दिन प्रतिदिन विकृतिबाट जकडिँदै गइरहेको पाइन्छ । विशेषगरी खर्चालु बानी, अति भोगविलासी जीवनशैली, तडकभडक, राप रवाफपूर्ण आडम्बरी प्रवृति बढ्दै गएको छ । देखावटी वा बहानाबाजी शैली […]

चन्द्रागिरीमा पहिलो पाइला टेकेको त्यो क्षण

Published: in विचार/ब्लग, साहित्य, by . Leave a Comment on चन्द्रागिरीमा पहिलो पाइला टेकेको त्यो क्षण.

आमासँग प्रत्यक्ष भेट नभएको दुई वर्ष भइसकेको थियो । यसपल्ट दसैँमा आमाको हातको टीका ग्रहण गरी आशीर्वाद लिने उद्देश्यले काठमाडौं जाने निधो गरें । नवरात्रको सप्तमी तिथीको दिन आमाको दर्शनको तीव्र अभिलाषा बोकेर वायुयानबाट राजधानी गएँ । काठमाडौँमा दसैँ मनाउनु मेरो निम्ति विशेष रह्यो । दशमी पछि दाजु भाउजूले चन्द्रागिरी डाँडाको अवलोकन गर्ने प्रस्ताव गर्नु […]

मतदाता जनता नै दोषी हौं कि !

Published: in विचार/ब्लग, समाज, by . Leave a Comment on मतदाता जनता नै दोषी हौं कि !.

मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको पनि पाँच वर्ष पुग्नै लाग्यो । राजनीतिक व्यवस्था र प्रजातन्त्रको उच्चतम् विधिबाट राज्य सञ्चालन गरेका यतिका वर्ष भइसक्दा पनि जनतालाई यसको अनुभूति भएको पाइन्न । न यस्तो राजनीतिक उपलब्धीले जनतामा आशा जागरण र उत्साह ल्याउन सक्यो न त मुलुकमा विकास निर्माणका गतिविधिहरु सन्तोषजनक नै बनेका छन् । बरु उल्टै […]

भ्रष्टाचार मैत्री समाज कहिलेसम्म !

Published: in विचार/ब्लग, समाज, by . Leave a Comment on भ्रष्टाचार मैत्री समाज कहिलेसम्म !.

हाम्रो समाजमा मानिसको सफलता भनेको अचेल रुपैयाँ पैसा कमाउनु वा धन कमाउनु भन्ने बुझिन्छ । मानिसको प्रगति उन्नतिको सूचक पनि आर्थिक आर्जन मानिन्छ । अनि ठूलो मान्छे हुन वा गर्वगर्न लायक विषयवस्तु पनि उही धन सम्पत्ती कै वरिपरि (सेरोफेरो)मा घुमेको हुन्छ । धनको महिमा समाजमा सबैभन्दा माथि छ । तर त्यही धन कसरी आर्जन गरेको […]

अंग्रेजीको प्रवद्र्धन गरिँदा नेपाली भाषामाथि संकट बढ्दै

Published: in विचार/ब्लग, by . Leave a Comment on अंग्रेजीको प्रवद्र्धन गरिँदा नेपाली भाषामाथि संकट बढ्दै.

हाम्रो राष्ट्र भाषा नेपालीप्रति हाल आएर चौतर्फी आक्रमण भइरहेको छ । नेपाली भाषा माथिको यो प्रहार केवल कुनै एक पक्ष वा वर्गले मात्र होइन । यस भाषाको लोकप्रियताबाट इष्र्यालु बनेका देशी–विदेशी शक्तिहरु योजनाबद्ध रुपमा लागेका छन् । नेपाली भाषाको सर्वस्वीकार्यता देखेर यसको महत्व र जनप्रियतालाई नियन्त्रण र न्यूनीकरण गर्न जानी नजानी राज्य र यसका विभिन्न […]

हाम्रो समाज भ्रष्टाचारीलाई स्वागत र सम्मान गर्छ

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on हाम्रो समाज भ्रष्टाचारीलाई स्वागत र सम्मान गर्छ.

चोक चौतारी, चिया चमेना पसलतिर चर्चा भइरहने सदाबहार एउटा विषय छ, हाम्रो समाजमा सम्पति कमाउने कुरा । कोही भन्दै गर्छ उसले त कति छिटो प्रगति गर्यो है । अर्को भन्छ हरिबहादुरले कति चाँडो त्यत्रो ठूलो घर बनायो । गोपालजी नारायणसँग भन्दै हुन्छन् ‘तपाईको प्रगति देखेर म असाध्य खुसी छु ।’ यस्तै यस्तै प्रगति र सफलताका […]

आजको मान्छेले बनाइरहेको समाज यस्तो देखेँ मैले

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on आजको मान्छेले बनाइरहेको समाज यस्तो देखेँ मैले.

गहिरिएर विचार गर्ने हो भने हाम्रो समाज बिस्तारै विकृति, विसङ्गति, अराजकतातर्फ उन्मुख हुँदै गएको पाइन्छ । नेपाली समाज बितेका ४० वर्ष र अहिलेको मात्र तुलना गर्दा पनि यो तथ्यको पुष्टि हुन्छ । पहिले समाजमा मानिसहरुका बीच सामुहिक भावना प्रवल थियो । जसका कारण सामाजिक कार्यहरु प्रसस्त मात्रामा हुन्थे । मानिसमा सेवाको भावना थियो । व्यक्तिवादी […]

अहिले र अझै पनि केही नगर्ने हो भने, गर्ने चाहिँ कहिले ???

Published: in विचार/ब्लग, by . Leave a Comment on अहिले र अझै पनि केही नगर्ने हो भने, गर्ने चाहिँ कहिले ???.

हाम्रो देशका भूतपूर्व विशिष्ट पदाधिकारीहरुलाई राज्यले आजीवन सम्पूर्ण सेवा सुविधा दिँदै आएको छ । यदि यस्तो सुविधा नदिने हो भने मुलुकभरिका विद्यालयमा करार, लियन, राहत र निजी स्रोतमा रहेर काम गरिरहेका सबै शिक्षकलाई दरबन्दीमा स्थायी गरेर तलब खुवाउन पुग्ने रहेछ । यसले हाम्रा विद्यालयमा अभिभावकलाई परेको आर्थिक भार हटाई विद्यालय शिक्षा सरकारले भनेजस्तै साँच्चै निःशुल्क […]

ऊ पनि आफ्नो आदर्श लिलाम गर्न विवश भइरहेछ

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on ऊ पनि आफ्नो आदर्श लिलाम गर्न विवश भइरहेछ.

दृष्य १ : एउटा प्रतिभावान व्यक्ति दुःख गरेर पढ्छ । स्नातक वा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण हुन्छ । कामको खोजीमा ऊ लोकसेवा आयोगको परीक्षा दिन्छ । दुईवर्ष लगाएर पढेर परीक्षा पछि ऊ शाखा अधिकृत पास हुन्छ । सरकारी नोकरीको क्रममा मालपोत कार्यालयमा पदस्थापन हुन्छ । दृष्य २ : विद्यार्थी जीवनमा ऊ भ्रष्टाचारको तीब्र विरोध गर्दथ्यो । […]