Sajhamanch Archive

अर्जुनधाराका किसानलाई वडाले दियो धानको विउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, by . Leave a Comment on अर्जुनधाराका किसानलाई वडाले दियो धानको विउ.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना किसान कृषि सहकारी संस्था खुदुनाबारीको सहकार्यमा किसानलाई अनुदानमा विभिन्न जातको धानको बिउ वितरण गरिएको हो । साना किसान कृषि सहकारी […]

अर्जुनधारामा भूमि नीतिमाथि बहस

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on अर्जुनधारामा भूमि नीतिमाथि बहस.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न तथा कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि नगरपालिकाद्वारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरुको सुझाव लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट २०७५ पुष ३० मा कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा जारी भएको निर्देशन बमोजिम जग्गा खण्डीकरण हुनबाट रोक्नका लागि समितिले […]

बिर्तामोड–अर्जुनधारा सडकमा प्रवेशद्वारको शिलान्यास

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on बिर्तामोड–अर्जुनधारा सडकमा प्रवेशद्वारको शिलान्यास.

अर्जुनधारा । बिर्तामोडबाट अर्जुनधारा नगरपालिका प्रवेश गर्ने मुख्य मार्ग बिर्तामोड–शनिश्चरे सडकको महानन्द चौक खण्डमा निर्माण गरिने प्रवेशद्वारको आज वैदिक विधिपूर्वक शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाले बिर्तामोड तर्फबाट आफ्नो नगरमा प्रवेश गर्ने मुख्य प्रवेशस्थलमा नगरको बस्तुस्थिति एवम् विशेषता झल्कने आकृतिहरु सहितको गेट निर्माणका लागि आज शिलान्यास गरिएको हो । अर्जुनधारा वडा नं. ६ र बिर्तामोड […]