Sajhamanch Archive

पुरुषको भन्दा थोरै काम गरेजस्तो लाग्दैनः पाठक

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on पुरुषको भन्दा थोरै काम गरेजस्तो लाग्दैनः पाठक.

२०७४ सालमा नयाँ संरचना र अधिकारसहित स्थानीय सरकार गठन भएसँगैको स्थानीय तहको निर्वाचनमा महिलाले पनि पुरुषकै हाराहारीमा वडाध्यक्षको उम्मेदवारी पाएका थिए । तर थोरैमात्र महिलाले वडा अध्यक्ष बन्ने अभिमत पाए । झापाको बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये वडा नम्वर ९ मा उम्मेदवार बनेकी पवित्रा पाठकले वडाध्यक्षमा अभिमत पाएकी हुन् । तत्कालिन नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष […]