Sajhamanch Archive

पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई अतिरिक्त मात्रा आजदेखि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई अतिरिक्त मात्रा आजदेखि.

काठमाडौ, सरकारले कोरोनाविरुद्ध पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई आज (मंगलबार)  देखि थप खोप (अतिरिक्त मात्रा) लगाउने भएको छ। खोपका तीनवटै मात्रा लिएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त खोप लगाइदिने भएको हो। कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का […]

जोखिम समूहका व्यक्तिलाई अतिरिक्त खोप दिने सरकारको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on जोखिम समूहका व्यक्तिलाई अतिरिक्त खोप दिने सरकारको निर्णय.

काठमाडौं, सरकारले नेपालमा कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भएपनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो । अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसलाई […]