ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त मात्रा खोप अभियान स्थगित
Published: (Updated: ) Leave a Comment on ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त मात्रा खोप अभियान स्थगित.
by .काठमाडौं, सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रा स्थगित गरिएको जानकारी दिएको हो । ‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप […]