Sajhamanch Archive

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले : लिङ्देन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले : लिङ्देन.

काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै उनले […]

जाहेरवाला नाबालिग होइनन्ः सन्दीप लामिछाने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जाहेरवाला नाबालिग होइनन्ः सन्दीप लामिछाने.

काठमाडौं । नाबालिग माथि बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरेका छन् । असोज २० गते नेपाल आएर प्रहरी समक्ष उपस्थित भएका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । लामिछानेले […]

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने । अस्पताल उपनिर्देशक डा। निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै

Published: (Updated: ) in खेलकुद, परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै.

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २–१ र भारतलाई ३–१ ले पराजित गरेको थियो […]

शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन: एमसीसी फिर्ता भए चीनको हस्तक्षेप ठान्छौं

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीको फोन: एमसीसी फिर्ता भए चीनको हस्तक्षेप ठान्छौं.

काठमाडौं । अमेरिकाका एक मन्त्रीले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे तत्काल निर्णय लिन आग्रह गरेका छन् । साथै उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिएका छन् । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी०) सम्झौता लामो समयदेखि प्रतिनिधिसभा (संसद) मा […]

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिंदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिंदै.

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली […]

‘पदाधिकारीमा एक व्यक्तिले एउटा पदमा एक पटक मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्छ’ : विश्वप्रकाश शर्मा

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on ‘पदाधिकारीमा एक व्यक्तिले एउटा पदमा एक पटक मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्छ’ : विश्वप्रकाश शर्मा.

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका संस्थापन नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिरमा हुने १४ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने होडवाजी चलिरहेका बेला प्रवक्ता शर्मा पनि मैदानमा उत्रिएका छन् ।  प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएका उनले वीपीले ८ वर्ष जेल […]

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

Published: in खेलकुद, by . Leave a Comment on दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित.

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । दशरथ रंगशालामा आज भएको खेलमा भारतका लागि फारुख चौधरी र कप्तान सुनील क्षेत्रीले गोल गरेका हुन् । नेपालका लागि तेज तामाङले एक गोल फर्काए । तेजले नेपालका लागि यो पहिलो गोल गरेका हुन् । ६२औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई […]

एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको दौडमा रहेनन् !

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको दौडमा रहेनन् !.

विराटनगर । प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना समाप्त भएको छ । पार्टी विभाजनमा माधवकुमार नेपालको साथ छाडेका कारण मुख्यमन्त्रीमा उनको सम्भावना सकिएको हो । पार्टी विभाजन हुँदा आचार्यले एमाले नै रोजेपछि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले उनको साथ छाडेका छन् । पार्टी विभाजन प्रकृयामा रहेका बेला आचार्यले मुख्यमन्त्री बन्न […]

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य, हिजै साँझ सपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य, हिजै साँझ सपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन.

हेटौंडा । काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ । डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएर अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त भएकी छन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी […]