Sajhamanch Archive

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित.

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी छन् । ६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिइन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरे । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी […]

सभामुखमा पृथ्वीसुब्बा र छविलालको दाबी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभामुखमा पृथ्वीसुब्बा र छविलालको दाबी.

काठमाडौं । सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् । दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै […]

तरलता न्यून भएपछि बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on तरलता न्यून भएपछि बैंकिङ प्रणालीमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । उक्त तरलता सुविधा प्रयोग गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहिबार आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ । न्यूनतम १० करोड […]

अन्धाधुन्द गोली चलाउँदा मेयरसहित मेक्सिकोमा १८ जनाको मृत्यु

Published: in विश्व समाचार, समाज, by . Leave a Comment on अन्धाधुन्द गोली चलाउँदा मेयरसहित मेक्सिकोमा १८ जनाको मृत्यु.

काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न भएको घटनामा मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडा, उनका बुवा ख्वान मेडोजा अकोस्टासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टा सो सहरका पूर्वमेयर हुन् […]

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ.

काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब […]

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता, कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, समाज, by . Leave a Comment on ‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता, कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला.

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी […]

हिन्दू धर्मका नाममा राप्रपा अध्यक्ष लिङ्देनको आपत्तिजनक टिप्पणी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हिन्दू धर्मका नाममा राप्रपा अध्यक्ष लिङ्देनको आपत्तिजनक टिप्पणी.

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले धर्मको आडमा हिंसा किन नभएको भनी अनुचित प्रश्न उठाएर आपत्तिजनक मन्तब्य दिएका हुन् । विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न–मार्न तयार नभएको […]

फेसबुक ६ घण्टा अबरुद्ध हुँदा संस्थापक जुकरबर्गलाई ६ अर्ब डलर नोक्सानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on फेसबुक ६ घण्टा अबरुद्ध हुँदा संस्थापक जुकरबर्गलाई ६ अर्ब डलर नोक्सानी.

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए । मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको भन्दै […]

इन्टरनेटको शुल्क मासिक ३०० रुपैयाँसम्म बढाउने निर्णय

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on इन्टरनेटको शुल्क मासिक ३०० रुपैयाँसम्म बढाउने निर्णय.

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३०० रुपैयाँसम्म बढाउने निर्णय लिएका छन् । नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका हुन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार यो निर्णयबाट करिब ९२ देखि ९३ प्रतिशत तारसहितको इन्टरनेट […]

यस्तो आयो प्रदेश १ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on यस्तो आयो प्रदेश १ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित).

विराटनगर । प्रदेश १ सरकारले सासु-बुहारी सम्मानको नीति बनाएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले सासु–बुहारी सम्मान तथा पुरस्कारको नीति बनाएको हो । ज्येष्ठ नागरिकका लागि प्रदेश प्रमुख ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको सरकारले ज्येष्ठ नागरिक तीर्थाटन, स्वास्थ्य उपचारसँगै दुर्गम भेगमा रहेर समाजमा योगदान पुर्‍याएका आमालाई […]