Sajhamanch Archive

सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन आज सुनुवाई हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन आज सुनुवाई हुने.

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर […]

महोत्तरीमा गोली चल्यो, एकजना घाइते

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on महोत्तरीमा गोली चल्यो, एकजना घाइते.

जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ […]

खुवालुङको निरीक्षणमा : मुख्यमन्त्री राई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on खुवालुङको निरीक्षणमा : मुख्यमन्त्री राई.

विराटनगर । सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको खुवालुङ पानी ढुङगा फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो । स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका थिए । मंगलबार […]

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, by . Leave a Comment on दोहोरो अंकले बढ्यो नेप्से परिसूचक.

काठमाडौं । सोमबार ५ अंकले घटेको सेयर बजार मंगलबार भने दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले बढेर ४५६ दशमलव […]

सरकार र थरुहट संघर्ष समितिको वार्ता पहिलो चरणमा सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on सरकार र थरुहट संघर्ष समितिको वार्ता पहिलो चरणमा सुरु.

काठमाडौं । विभिन्‍न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट, थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ । सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको […]

अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ : प्रचण्ड

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ : प्रचण्ड.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो । प्रचण्डले उक्त फैसला पुनरावलोकनको माग […]

केपी ओली रक्षात्मक, माधव नेपाल ‘रिजर्भ’मा, कोटेश्वरमा माधव समूहको बेग्लै बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on केपी ओली रक्षात्मक, माधव नेपाल ‘रिजर्भ’मा, कोटेश्वरमा माधव समूहको बेग्लै बैठक.

काठमाडौं । नेकपाभित्र विवाद चर्किंदै गएका बेला माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सबै समस्याका बारेमा पार्टी बैठकमै छलफल हुनुपर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाव दिएका छन् । नेपालनिवास कोटेश्वरमा आइतबार तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट निर्वाचित स्थायी कमिटी सदस्यहरुका भेला भएको थियो । सो भेलामा महाधिवेशनका बेला ओली पक्षमा रहेका मुकुन्द […]

छवि र शिल्पाबीच सहमति

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on छवि र शिल्पाबीच सहमति.

काठमाडौं । नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच रहेको विवाद छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमान्बाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच […]

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान.

विराटनगर । प्रदेश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्यक्रम, मिल्क एनालाइजर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी फर्मलाई ७० प्रतिशतसम्म […]