Sajhamanch Archive

डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’आवश्यक छ, हामी त्यसमा तयार छौं : अनिलकेशरी शाह [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’आवश्यक छ, हामी त्यसमा तयार छौं : अनिलकेशरी शाह [अन्तर्वार्ता].

कोरोना माहामारी सुरू भएयताको दुई वर्षमा बैंकहरूले डिजिटल बैंकिङलाई आक्रामक रूपमा अगाडि बढाएका छन्। नेपाल राष्ट्र बैंकले पनि बैंकहरूलाई डिजिटल कारोबारमा अग्रसर भएर लाग्न प्रेरित गर्दै आएको छ। नेपालमा अग्रस्थानमा रहेर डिजिटल बैंकिङ सेवा दिने बैंकमध्ये एक हो, नबिल बैंक। नबिलले विभिन्न प्रोडक्टहरू ल्याएर डिजिटल बैंकिङमा ग्राहकहरुलाई आकर्षित गरिहेको छ। केही समयअघि नबिल बैंकले डिजिटल बैंकिङलाई […]