अन्तु भ्याली टी स्टेटमा लागेको आगो नियन्त्रण प्रयास जारी, तीनवटा भवन र सबै मेसीन जले
Published: (Updated: ) Leave a Comment on अन्तु भ्याली टी स्टेटमा लागेको आगो नियन्त्रण प्रयास जारी, तीनवटा भवन र सबै मेसीन जले.
by .पशुपतिनगर, इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा रहेको […]