इन्फिनिटि ग्लोबल, सोलम्याक्स र हाईपर फण्डको नाममा अबैध नेटवर्किङको धन्दा, नेपालीले नेपाली पनि ठगे
by .काठमाडौं, –युएई लगायतका देशमा रहेका केही नेपालीले अबैध रुपमा नेटवर्किङ व्यवसाय चलाई ठुलो ठगी गरेको प्रमाण भेटिएको छ । नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी कार्यमा क्रियाशील रहेका छन युएईमा रहेका केही नेपालीहरु । उनिहरुले नेपाललगायतका देशमा बिभिन्न एजेन्ट राखेर ठगी कार्य जारी राखेका छन । युएईमा अबैध रुपमा नेटवर्किङ धन्दा चलाउदै आएका नेपालीले खुलेआम […]