Sajhamanch Archive

कर सप्ताहमा सहकारीकर्मीलाई अभिमुखीकरण

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी, by . Leave a Comment on कर सप्ताहमा सहकारीकर्मीलाई अभिमुखीकरण.

बिर्तामोड । सातौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहक अन्तरगत आज बिर्तामोडमा कर तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको छ । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यलय भद्रपुरको आयोजना र झापा जिल्ला सहकारी संघ लिमिटेडको सहआयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा […]