Sajhamanch Archive

युक्रेनमा लगायो अमेरिकाले रुसविरुद्ध हवाई प्रतिबन्ध

Published: in विश्व समाचार, by . Leave a Comment on युक्रेनमा लगायो अमेरिकाले रुसविरुद्ध हवाई प्रतिबन्ध.

एजेन्सी, अमेरिकाले रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश रोक लगाएको छ। बुधबार बिहान सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध प्रतिबन्ध घोषणा गरेका हुन्। बाइडेनले रुसबाट आउने सबै निजी तथा व्यावसायिक विमान प्रवेशमा रोक लगाइने बताएका हुन्। यसअघि नै युरापेली मुलुक र क्यानडाले पनि यस्तै किसिमको प्रतिबन्धको घोषणा गरिसकेका छन्। बाइडेनले यस किसिमको प्रतिबन्धले रुसलाई […]