Sajhamanch Archive

मूल्य बढेपछि अलैँचीखेती गर्ने किसानलाई राहत

Published: in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on मूल्य बढेपछि अलैँचीखेती गर्ने किसानलाई राहत.

भोजपुर– यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिए । अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताए । विष्टले भने, […]

अलैँचीको मूल्य निरन्तर उकालो

Published: in अर्थतन्त्र, प्रदेश तह, by . Leave a Comment on अलैँचीको मूल्य निरन्तर उकालो.

फिदिम, सुख्खा अलैँचीको मूल्य पोहोरको तुलनामा सत्ताइस प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिमन ९चालिस किलो० बत्तिस हजारसम्ममा विक्री भएकोमा अहिले चौवालीस हजार रुपियाँसम्ममा किनबेच भइहेको छ । तीन वर्ष अगाडि प्रतिमन बीस बाइस हजार रुपियाँ कायम रहेको अलँैचीको मूल्य क्रमशः बढ्न थालेको हो । त्यसो त गएको असोज कात्तिकमा अझ धेरै बढेर एकाउन्न हजार […]