भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रविधिबाट उडान गरिंदै
Published: (Updated: ) Leave a Comment on भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रविधिबाट उडान गरिंदै.
by .काठमाडौं- प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको हो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा […]