Sajhamanch Archive

खुल्यो आजबाट इमर्जिङ्ग नेपालको आईपीयो बिक्री

Published: in अर्थतन्त्र, by . Leave a Comment on खुल्यो आजबाट इमर्जिङ्ग नेपालको आईपीयो बिक्री.

काठमाडौं– इमर्जिङ्ग नेपाल लिमिटेडले आजबाट आईपीयो बिक्री खुला गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीयो) को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। दुई […]