काठमाडौं– गत बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ नेपाल लिमिटेडको आईपीओमा मागभन्दा करीब ५४ गुणा बढी आवेदन परेको छ। कम्पनीको आईपीओ खरीदका लागि आइतवार साँझ सवा ५ बजेसम्म २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता सेयर खरीदको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो। कम्पनीले प्रतिसेयर रू। […]
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिनसम्म ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। गत माघ २६ गतेबाट यो कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ […]
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म ३१.१३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। हिजो माघ २६ गतेबाट यो कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ […]
काठमाडौं– इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई […]