दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी : वरिष्ठ उपाध्यक्ष पोखरेल
Published: (Updated: ) Leave a Comment on दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी : वरिष्ठ उपाध्यक्ष पोखरेल.
by .सुर्खेत, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पोखरेलले दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने माधव […]