कमल । कमल गाउँपालिकाको केर्खा क्याम्पा सरङ्गपाडा हुँदै बैगुनधुरा सम्म जाने सडकको निर्माण कार्य सुरु भएको छ । कमल गाउँपालिकाको केर्खाबाट बैगुनधुरासम्म १६.७ किमी सडक निर्माणका लागी २०७४ साल असार २० गते सम्झौता भएको थियो । सम्झौता अनुसार सडक निर्माणको काम २०७६ साल असार १९ गते सम्पन्न गरि सक्नु पर्ने भएता पनि भुक्तानी लगायत विभिन्न […]
कमल । अन्य क्षेत्रको जागिरभन्दा सहकारीको जागिरप्रति युवाहरुको आकर्षण दिनानु दिन बढ्न थालेको छ । अन्य क्षेत्रमा काम गर्दा घर पायक नहुने, जागिर खानका लागि धरै झन्झट व्यहोर्नु पर्ने तर सहकारी संस्थाहरुमा काम लाग्न र काम गर्दा घर पायक हुने भएकाले पनि सहकारी क्षेत्र युवा, यवतीको रोजाईमा परेको हो । देशमा बढ्दो बेरोजगारीका साथै सहकारीको […]
कमल । कमल गाउँपालिकाको केर्खा, क्याम्पा बजार हुँदै बैगुनधुरा जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै शुक्रबार स्थानीयले कमल गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । “बाटो ” कि राम्रो बनाउ, कि नक्सा मेटाउ , भन्ने प्ले कार्डसहित स्थानीय गाउँपालिका पुगेका थिए । सडक निर्माणका लागी ३ वर्ष अगाडी ठेक्का लागेपनि सडक निर्माणका लागी जिम्मा पाएको रोशन– […]
कमल । फोहोर व्यास्थापन गर्ने भन्दै बजारबाट निस्किएको फोहोर जम्मा गरेर आगो लगाउदा त्यसबाट निस्किएको धुवाँका कारण स्थानिय बासी तथा सडकमा हिड्ने यात्रु समेत हैरान भएका छन् । झापाको कमल गाउँपालिकाको प्रवेश द्वारा केर्खा बजारबाट निस्किएको फोहोर व्यवस्थापन गर्ने भन्दै राजमार्ग उत्तर रतुवामाई वृक्षारोपण आयोजनामा लगेर आगा लगाउँदा धुवाको मुस्लोले सासै फेर्न गाह्रो परेको स्थानिय […]
हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी अर्थात आजकै दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।त्यसैगरी गुरु पुरोहित हरुले आजकै दिन घर घरमा गएर नागको आकृति भएको चित्र टाँस्दै नागको पुजा गर्ने गर्दछन् […]
कमल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसवर्ष घोषणा गरेको देशभरका ९२ स्थापित पर्यटकीय गन्तव्यको सूचिमा यहाँस्थित प्राचीन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र पनि परेको छ । सरकारले पर्यटकीय क्षेत्र विस्तारका लागि थप गन्तव्यका रुपमा कमल गाउँपालिका वडा नम्बर ३ स्थित प्राचीन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रलाई पनि समेटेको हो । कमल गाउँपालिकाको स्वामित्वमा […]
कमल । झापाको भद्रपुर नगरपालिका ३ मेचीपारी भाङ्गवारीका स्थानीय बासीले यतिबेला राहत महशुस गरेका छन् । गएको वर्ष मेची नदिको बाढीबाट आजित बनेका स्थानीयले यस वर्ष भने त्यस्तो समस्या झेल्नु परेन । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत मेची नदिमा तटबन्ध निर्माण भएसँगै स्थानीयको मुहारमा खुसी देखिएको छ । गएको वर्ष नदिको भंगालो पसेर कटान गरेको स्थानमा […]
कमल । वन नियन्त्रण सम्बन्धि एक्सन प्लान बनाएर स्थानियवासीसँग कार्यक्रम सन्चालन गर्ने हो भने आयोजनाको अतिक्रमित हुँदै गरेको जमिन जोगिने प्रदेश सांसद झलकसिं दलार्मीले बताएका छन् । प्रदेश नं. १ को एकमात्र सरकारी वन झापाको रतुवामाई वृक्षारोपण आयोजनाको वन अतिक्रमण नियन्त्रण सम्वन्धि अन्तक्रियामा बोल्दै संसाद दलार्मीले वन नियन्त्रण सम्बन्धि नियमित रुपमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया […]
कमल । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बुधबारबाट झापाको कमल गाउँपालिकाले अन्तरक्रिया सुरु गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्ने चौतर्फी आलोचना भइरहेको बेला गाउँपालिकाले विद्यालयहरुमा अन्तक्रिया सुरु गरेको हो । कमल गाउँपालिका वडा नम्बर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यायलबाट अन्तरक्रिया सुरु गरिएको जनाएको छ । अन्तरक्रियामा कमल गाउँपालिकाका जनप्रतिनिधि, अविभावक, […]
कमल । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा एक हजार २०० भन्दा बढी आवेदन परेको छ । आवेदन दिएका मध्ये पहिलो चरणमा छनौट भएका ९९ जनालाई कम्तिमा ३० दिन रोजगारी दिने तयारी भएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिएका छन् । दर्ता भएका निवेदन अन्तर्गत पहिलो चरणमा अदक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगार संयोजक तिवारीले […]