Sajhamanch Archive

नगदेबाली उत्पादनमा रोङका कृषक सक्रिय

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नगदेबाली उत्पादनमा रोङका कृषक सक्रिय.

रोङ (इलाम) । इलामको रोङ गाउँपालिका वडा नम्वर ६ का किसान यतिबेला नगदे बालीतर्फ आकर्षित भएको पाइएको छ । अन्नबालीभन्दा नगदे बालीबाट राम्रो आम्दानी गर्न थालेपछि पछिल्लो समय यहाँका कृषक नगदे बालीतर्फ आकर्षित भएका हुन् । १० वर्षदेखि काँक्राको व्यवसायिक खेती गर्दै आएका ईन्द्रप्रसाद प्रधान भन्छन्, ‘ अन्न बाली लगाउँदा मुस्किलले वर्षमा १५–२० हजार रुपैयाँ […]

कमलमा धमाधम टोल विकास संस्था

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमलमा धमाधम टोल विकास संस्था.

कमल । झापाको कमल गाउँपालिका अन्य पालिकाको तुलनामा विकास निर्माण लगायतका विषयमा निकै अगाडि बढेको पाइएको छ । पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछिको २ वर्षको अवधिमा गाउँपालिकामा सडकको स्तरोन्नति, ग्रामीण विद्युत विस्तार, शिक्षा क्षेत्रमा सुधार, कृषिमा यान्त्रिकरणको प्रयोगले विकासमा फड्को मारेको हो । दुई वर्षको अनुभव लिएका जनप्रतिनिधिले आगामी आर्थिक वर्षमा के–कस्ता कार्यक्रम ल्याउँदा जनताका […]

एसईईका विद्यार्थीलाई प्रहरीको पत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on एसईईका विद्यार्थीलाई प्रहरीको पत्र.

कमल । यस वर्षको माध्यमिक शिक्षा एसईई परीक्षा आजबाट सकिएको छ । चैत १० गते अंग्रेजी विषयको परीक्षाबाट सुरु भएको ऐच्छिक विषय लेखा र शिक्षा विषयको परीक्षा दिए पछि यस वर्षको एसईई परीक्षा सकिएको हो । परीक्षामा देशभरवाट ४ लाख ७५ हजार ३ जना विद्यार्थी सामेल भएको परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले […]

समयमा दुधको भुक्तानी नपाउँदा ईलामका कृषकलाई समस्या

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on समयमा दुधको भुक्तानी नपाउँदा ईलामका कृषकलाई समस्या.

पशुपतिनगर । ईलाम सूर्योदय नगरपालिकाका दुग्ध उत्पादक कृषकलाई यतिवेला आफुले विक्री गरेको दुधको भुक्तानी समयमा नपाउँदा समस्यामा परेका छन् । पशुपालक कृषकले जसोतसो दुध उत्पादन गरेर डेरीमा विक्री गरे पनि डेरीले एक देखि ३ महिना सम्म पनि कृषकलाई दुधको रकम भुक्तानी नगरेको सुर्योदय नगरपालिका ३ की कृषक विमला तामाङ्ग बताउँछिन् । दुधको रकम समयमा भुक्तानी […]

आफ्नै घरबाट निकालिएका बालबालिकालाई गाउँपालिकाको रोहवरमा घर फर्काइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on आफ्नै घरबाट निकालिएका बालबालिकालाई गाउँपालिकाको रोहवरमा घर फर्काइयो.

कमल ।  घरबाट निकालिएका दुई बालबालिका बुधबार घरमा फर्किएका छन् । कमल गाउँपालिका, सुरक्षा कर्मी र सञ्चार कर्मीको रोवहरमा बालबालिलाई घरमा फर्काइएको हो । बुबाको मृत्यु भएको आमाले दोस्रो विवाह गरेपछि टुहुरा बनेका १७ बर्षीय अविशेक राई र १५ बर्षीय आयुष्मा राईलाई एक महिना अघि हजुर आमा निरमाया राई, फुपुहरु  अप्सरा राई, नक्षत्र राई र […]

पोल्ट्री दिवसमा कृषि मन्त्रीका अगाडि व्यावसायीको गुनासो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on पोल्ट्री दिवसमा कृषि मन्त्रीका अगाडि व्यावसायीको गुनासो.

झापा । कुखुराको मासु तथा अण्डामा नेपाल आत्मनिर्भर भए पनि सरकारी निकायबाट प्राथमिकता नपाउँदा अझै पनि किसान र उद्यमीले समस्या भोगिरहेको गुनासो गरेका छन् । नेपाली उद्यमीले कुखुराको अण्डा र मासु उत्पादनका लागि एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरेकोले कूल ग्राह्रस्र्थ उत्पादनमा ४ प्रतिशत योगदान पुगेको पनि दावी गरिरहेका छन् । तर सरकारबाट व्यावसायी र […]

दमक औधोगिक पार्क निर्माणमा अड्चन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on दमक औधोगिक पार्क निर्माणमा अड्चन.

दमक । झापाको दमकमा बनाउने भनिएको औद्योगिक पार्कको प्रस्तावित जमिनका हकवालाले मुआब्जा कम भएकोले आफूहरुले जोतभोग गर्दै आएको जमिन कौडीको मूल्यमा नछाड्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र निर्माण गर्ने भनी निर्धारण गरिएको जमिनका धनीहरुले मुआब्जाको मूल्याङ्कन एकलौटी र मनोमानी ढंगले गरिएकाले आफूहरले सित्तैमा आफ्नो सम्पत्ती नछाड्ने जिकिर गरेका हुन् । पत्रकार सम्मेलन नै गरेर […]

कमल गाउँपालिकाले अगुवा कृषकलाई दियो कृषि औजार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकाले अगुवा कृषकलाई दियो कृषि औजार.

कमल । झापाको कमल गाउँपालिकाले आज अगुवा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आधुनिकीकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउने उद्देश्यले कृषि औजार वितरण गरिएको गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जनाइएको हो । गाउँपालिकामा व्यावसायिक खेती गर्दै आएका कृषकहरुलाई अनुदानको माध्यमबाट थप उत्साहित बनाउन तथा कृषिको क्षेत्रमा लाग्न थप मद्धत पुगोस भन्ने उद्देश्यले कृषि औजार […]

कमलनगर जेसीजले गर्यो उदाहरणीय कार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कमलनगर जेसीजले गर्यो उदाहरणीय कार्य.

कमल । हिजोआज मान्छेको मृत्यु पछि सो परिवारमा समवेदना लिएर जानु सामान्यजस्तै भइसकेको छ । त्यसमा पनि अलि नाम चलेको व्यक्ति रहेछ भने कसले पहिले लैजाने भनेर होडबाजी नै चलेको देखिन्छ । शुक्रबार बिहान झापाको कमल गाउँपालिका वडा नं. १ स्थित भिमबहादुर मगरको घरमा पनि समवेदना दिनेको निकै भिड लाग्यो । तर भिमबहादुर न त […]

चुलाचुलीका युवा बाख्रा पालनमा, विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on चुलाचुलीका युवा बाख्रा पालनमा, विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी.

कमल । ईलाम चुलाचुलीका युवा यतिवेला बाख्रापालन व्यवसायमा रम्न थालेका छन् । अन्य व्यवसायको तुलनामा बाख्रापालन व्यवसायमा लगानी थोरै लाग्ने, पाल्न पनि सजिलो र आम्दानी पनि छिटै हुने भएकोले यो व्यवसाय रोजेको व्यवसायी बताउँछन् । केही समय अघिसम्म अलग–अलग रुपमा व्यवसाय सञ्चालन गर्दै आएका कृषक एतिवेला संगठित रुपमा बाख्रापलन व्यवसाय सन्चालन गर्न थालेका छन् । […]