बाढीपहिरोका कारण विस्थापितलाई एकीकृत बस्ती बनाइँदै
Published: (Updated: ) Leave a Comment on बाढीपहिरोका कारण विस्थापितलाई एकीकृत बस्ती बनाइँदै.
by .मान्म– बाढीपहिरोका करणले विस्थापित भएका कालिकोटको नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएको छ। विसं २०७७ साउनमा आएको बाढीपहिरोबाट विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुन लागेको हो। […]