Sajhamanch Archive

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै.

काठमाडौ, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए । निर्वाचनमा गठबन्धन गर्नेसम्बन्धी विषयमा […]

एमसीसी हुबहु पारित हुनबाट रोकियो : एकीकृत समाजवादी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी हुबहु पारित हुनबाट रोकियो : एकीकृत समाजवादी.

काठमाडौं-  नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेको छ। मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको बताएको हो। एमालेले एमसीसीलाई विवादित बनाउनेक कार्य गरेको आरोप […]

एमसीसीबारे एकीकृत समाजवादीले पनि पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे एकीकृत समाजवादीले पनि पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने.

काठमाडौ, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पनि आज पत्रकार सम्मेलन गरेर एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। मंगलबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष माधवकुमार नेपालले एमसीसी लगायत विभिन्न विषयमा पार्टीका धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीले जनाएको छ। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पत्रकार […]

एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने.

काठमाडौं– नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरेको हो। बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अब आफूहरूले व्याख्यात्मक घोषणासहितको अनुमोदनको पक्षमा निर्णय गरेको बताइन्। एमसीसी सम्झौतालाई आजै प्रतिनिधिसभाबाट अनुमोदन गराउने तयारी छ। […]

एमसीसी बारे रणनीति बनाउन एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी बारे रणनीति बनाउन एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै.

काठमाडौ, नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । […]

पार्टीभित्रै एमसीसीमा विवाद देखिएपछि नेकपा एसले बोलायो सचिवालय बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टीभित्रै एमसीसीमा विवाद देखिएपछि नेकपा एसले बोलायो सचिवालय बैठक.

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर पार्टीभित्रै फरक मत र विवाद देखिएपछि केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एसको शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको छ । सम्मानित […]

एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय.

काठमाडौं, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौता एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने दिने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट […]

एमसीसीबारे टुंगो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे टुंगो लगाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै.

काठमाडौ, नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज बस्न लागेको हो। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी जीवनसँग सम्बन्धित धेरै विषयहरुसमेत एमसीसीका बारेमा पनि छलफल गरि टुंगो लाग्ने बताए। एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाएको भन्दै त्यसमाथि छलफल गरेर निष्कर्ष निकाल्ने उनले जानकारी दिए। आज ७ फागुन, नेकपा एकिकृत समाजवादीको स्थायी कमिटिको […]

नेकपा एसनिकट कर्मचारी संगठनका अध्यक्षसहित केन्द्रीय र जिल्ला समिति एमालेमा फर्किए

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एसनिकट कर्मचारी संगठनका अध्यक्षसहित केन्द्रीय र जिल्ला समिति एमालेमा फर्किए.

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्य एमाले निकट मूल संगठनमै फर्किएका छन् । एमाले विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो । विभाजित भएको संगठनका अध्यक्ष रेवन्त गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र अधिकांश पदाधिकारीसहित सो संगठन नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको हो । नेपाल निजामति कर्मचारी […]