Sajhamanch Archive

सडक मर्मत नगर्दा मेयरलाई ट्रकमा बाँधेर सडकमै घिसारियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on सडक मर्मत नगर्दा मेयरलाई ट्रकमा बाँधेर सडकमै घिसारियो.

काठमाडौं । मेक्सिकोमा एक मेयरलाई नगरबासीले ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । सडक मर्मत नगरेको आरोप लगाएर चिमासका एक मेयरलाई सजायँ स्वरुप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् । मेयरको निर्वाचन हुनुभन्दा अघि नगरमा सडक मर्मत गर्ने बाचा गरेको तर जितेपछि त्यसप्रति कुनै वास्ता नगरेकाले स्थानीयले मेयरलाई त्यस्तो सजायँ दिएको समाचारमा जनाइएको छ । नाजुक अवस्थामा […]

सैनिक हेलिकोप्टरमा आफ्नै मिसाइल लागेको भारतीय सेनाको स्वीकारोक्ति

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on सैनिक हेलिकोप्टरमा आफ्नै मिसाइल लागेको भारतीय सेनाको स्वीकारोक्ति.

भारतले गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मीर विषयमा भएको द्वन्द्वका क्रममा आफ्नो वायु सेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ। ‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ’, वायुसेना प्रमुख राकेस कुमार […]

२० करोड वर्ष पुरानो डायनासोरको अवशेष भेटियो

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on २० करोड वर्ष पुरानो डायनासोरको अवशेष भेटियो.

खोजकर्ताहरूले २० करोड वर्ष पुरानो डायनासोरको अवशेष फेला पारेका छन्। दक्षिण अफ्रिकाको एउटा संग्रहालयमा खासै ध्यान नदिइएको अवस्थामा रहेको डायनासोरको खप्पर बिल्कुलै नयाँ प्रजातिको भएको उनीहरूले पत्ता लगाएका हुन्। तीस वर्षदेखि उक्त संग्रहालयमा रहेको अवशेषालाई पहिले अर्कै प्रजातिको डायनासोर मानिएको थियो। डायनासोरको सुरूआती प्रजाति ‘मास्सोसपोनडायलस’ का रूपमा पहिचान गरिएको यो खप्परलाई ‘ग्रे स्कल’ (खरानी रङको […]

तनावमा कश्मीरः ठूला नेता नजरबन्दमा, मोबाइल फोन र इन्टरनेट बन्द

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on तनावमा कश्मीरः ठूला नेता नजरबन्दमा, मोबाइल फोन र इन्टरनेट बन्द.

भारत । भारत-प्रशासित जम्मू कश्मीरमा आइतवार राति नाटकीय घटनाक्रम विकसित भएको विवरणहरू प्राप्त भएका छन्। नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ। त्यहाँ मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ। एक स्थानीय पत्रकारलाई उद्धृत गर्दै बीबीसी हिन्दीले श्रीनगरमा मानिसहरूको आवतजावत रोक्न संविधानको […]

टेक्ससको सीएलो विस्ता मलमा भिषण गोलीबारी, २० को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on टेक्ससको सीएलो विस्ता मलमा भिषण गोलीबारी, २० को मृत्यु.

बीबीसी । अमेरिकाको टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारीको घटना भएको छ । यसमा कम्तिमा २० मानिस मारिएको खबर छ । स्थानीय अधिकारीका अनुसार टेक्ससको एल पासो क्षत्रस्थित सीएलो विस्ता मलमा गोलीबारी भएको हो । यो स्थान अमेरिका–मेक्सिको सिमानाको केही माइल मात्रै टाढा छ । प्राप्त जानकारी अनुसार गोलीबारीका कारण कम्तीमा पनि २२ घाइते […]

मिस नेपाल नर्थ अमेरिकाको फिनाले अगस्त १७ मा

Published: in टिप्स/जानकारी, by . Leave a Comment on मिस नेपाल नर्थ अमेरिकाको फिनाले अगस्त १७ मा.

बोस्टन । दोस्रो मिस नेपाल नर्थ अमेरिका २०१९ को फिनाले अगस्त १७ मा न्युयोर्कमा हुने भएको छ। प्रतियोगितामा एक क्यानडा र १६ अमेरिकाका गरी १७ प्रतिस्पर्धी फिनालेमा पुगेका छन्। अन्तिम १७ मा पुगेकामा आस्मा थापा मगर (मिनेसोटा), आस्था पाण्डे (भ्यानकुभर, क्यानडा), अन्जिला अधिकारी (मिनेसोटा), विष्णु मिश्र (ओहायो), गरिमा पौडेल (भर्जिनिया), कृति केसी (म्यासच्युसेट्स), मनिषा रोका […]

अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १ जनाको मृत्यु.

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको गिलरोय लसुन महोत्सवमा भएको गोलीकाण्डमा ११ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरूले एकजनाको मृत्यु भएको बताएका छन् । उनीहरूले घटनास्थलबाट एउटा बन्दूक र राइफलका गोलीहरू बरामद गरेका छन् । घटनास्थलमा प्रहरी, अग्निनियन्त्रक अनि आपतकालीन सेवाका कर्मचारीहरू उपस्थित छन् । विभिन्न सञ्चारमाध्यमहरूले गोली लागेर अनि भागदौडका क्रममा ४० […]

विश्वको उदाहरणीय जोडी : एक देख्न सक्दैनन् अर्की हिँड्न सक्दिनन् तरपनि हिमाल पहाड चढिरहेका छन् !

Published: in विविधा, by . Leave a Comment on विश्वको उदाहरणीय जोडी : एक देख्न सक्दैनन् अर्की हिँड्न सक्दिनन् तरपनि हिमाल पहाड चढिरहेका छन् !.

कोलोराडो (अमेरिका) । भनिन्छ टीम वर्क भयो भने असम्भवपनि सम्भव तुल्याउँन सकिन्छ । अमेरिकाको कोलोराडोका मैलनी नैक्ट र ट्रेवर हनले यो भनाईलाई प्रमाणित गरिएका छन् । तस्वीरमैपनि देख्न सकिन्छ मैलनी हिँड्न सक्दिनन् । ट्रेवर देख्न सक्दैनन् । यसका बावजूदपनि दुबै कोलोराडोको उच्च पहाड चढ्न सकेका छन् । अब दुबै १४००० फीट उचाईको हिमाल चढ्ने योजनामा […]

शरणार्थी सवार पानीजहाज डुब्यो, १५० को मृत्यु भएको आशंका

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on शरणार्थी सवार पानीजहाज डुब्यो, १५० को मृत्यु भएको आशंका.

काठमाडौं । करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको […]

प्रहरी र लडाकुबीच दोहोरो भिडन्त, छ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on प्रहरी र लडाकुबीच दोहोरो भिडन्त, छ जनाको मृत्यु.

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ । उक्त प्रान्तको दाराबाद भन्ने स्थानमा यहाँका प्रहरी र तालिबानबीच गोली हानाहान भएको बताइएको छ । त्यस क्रममा मङ्गलबार अपरान्ह छ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । दाराबाद […]