Sajhamanch Archive

सोमालियामा अमेरिकी सेनाले गरेको कारवाहीमा ६२ लडाकूको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सोमालियामा अमेरिकी सेनाले गरेको कारवाहीमा ६२ लडाकूको मृत्यु.

काठमाडौं । अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाले शनिबार गरिएको चार वटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका दुई वटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ । […]

अस्पतालमा आगलागी आठजनाको मृत्यु, १४० घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अस्पतालमा आगलागी आठजनाको मृत्यु, १४० घाइते.

भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु छ भने १३० जना भन्दा बढी घाइते भएका छन्। मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो। सोमबार साँझ भएको आगलागी दमकल पुग्दासम्म ठूलो क्षति भएको भारतीय अधिकारीहरूले जनाएका छन्। अस्पतालमा आगलागी भएपछि ज्यान जोगाउन छतबाट हाम फाल्दा धेरै व्यक्ति घाइते भएका बताइएको छ। अस्पतालको सबैभन्दो […]

अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा घण्ट फिर्ता

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा घण्ट फिर्ता.

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट फिर्ता गरिएको छ । सन् १९०१ मा फिलिपिन्सको बालाङहिगामा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि क्रुद्ध अमेरिकी सेनाले भीषण आक्रमण गरी ठूलो क्षति पुर्‍याइदिएको थियो । त्यसबेला नै अमेरिकी फौजले जितको ट्रफिका रुपमा गिर्जाघरमा भएका तीन वटा घण्ट […]

मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु.

काठमाडौं । भारतको कर्नाटक राज्यस्थित एक मन्दिरको प्रसाद खाने कम्तिमा ११ जनाको मृत्यु भएको छ । चामराजनगर जिल्लाको सुलावाडी गाउँस्थित किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने अन्य ७० जना बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रसादका रुपमा बाँडिएको […]

सात वर्षीया बालिकाको प्रहरी थुनामै ज्यान गयो

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सात वर्षीया बालिकाको प्रहरी थुनामै ज्यान गयो.

संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको समाचार आएको छ । अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएअनुसार न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो । मेक्सिकोबाट बाबु र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम हुने समस्याबाट […]

आन्दोलनले उग्ररुप लिएपछि फ्रान्समा पारिश्रमिक वृद्धि र कर छुटको घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on आन्दोलनले उग्ररुप लिएपछि फ्रान्समा पारिश्रमिक वृद्धि र कर छुटको घोषणा.

काठमाडौं । सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि हिंस्रक आन्दोलन भइरहेका बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम् पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन् । प्रदर्शनका क्रममा […]

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपतिले सम्बोधन गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपतिले सम्बोधन गर्ने.

काठमाडौं । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रदर्शनकारीलाई संयमता अपनाउन बारम्बार आग्रह गर्दै आएका राष्ट्रपति म्याक्रोनले प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । उनले वर्तमान संकट समाधानको प्रस्ताव घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । यसैबीच फ्रान्सका अर्थमन्त्री ब्रुनो ले […]

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कियो, १ हजार प्रदर्शनकारी नियन्त्रणमा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कियो, १ हजार प्रदर्शनकारी नियन्त्रणमा.

काठमाडौं । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेको छ । देशभर चर्किंदै गएको प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ […]

इन्डोनेसियामा १६ जना मजदुरकाे विभत्स हत्या

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इन्डोनेसियामा १६ जना मजदुरकाे विभत्स हत्या.

इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ । अधिकांश मृतकको शरीरका विभिन्न […]

कुकुर नै फुटबल खेल्दै, गाेल हुनबाट जाेगायाे

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on कुकुर नै फुटबल खेल्दै, गाेल हुनबाट जाेगायाे.

कुकुर मानिसको रक्षक मात्रै हैन साथी पनि हो। नेपालमा त कुकुरको पूजा नै गरिन्छ। हरेक अपराध पत्ता लगाउन कुकुरको महत्वपूर्ण भूमिका हुने गरेको छ। तर कुकुर पनि खेलमा सामेल भयो भन्दा तपाईंलाई अनौठो लाग्न सक्ला तर अनौठो नमान्नुस्। अर्जेटिनाको तेस्रो डिभिजनको खेल चलिरहँदा एक कुकुरले गोल हुनबाट बचाएको छ। अर्जेन्टिनाको डिफेन्सोरेस ड बेल्ग्राने र युभन्टस […]