Sajhamanch Archive

रुस–चीनको संयुक्त हवाई अनुगमनः कोरिया–जापानले उडाए लडाकू विमान, अमेरिका बेचैन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रुस–चीनको संयुक्त हवाई अनुगमनः कोरिया–जापानले उडाए लडाकू विमान, अमेरिका बेचैन.

रुसले पहिलो पटक चीनसँग मिलेर संयुक्त हवाई अनुगमन अभ्यास गरेको जानकारी दिएको छ । यसको जवाफमा दक्षिण कोरिया र जापानले आफ्नो लडाकू विमानलाई तुरुन्त उडाएको छ  । रुसको रक्षा मन्त्रालयका अनुसार चार बमवर्षक विमानले लडाकू विमानको मद्दतमा जापान सागर र पूर्वी चीन सागरमाथि एक पूर्व निर्धारित रुटमा अनुगमन उडान भरेको हो । यस्तै, दक्षिण कोरियाले […]

१३२ गाउँमा छोरी नजन्मिएपछि प्रशासनले अनुशन्धान थाल्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on १३२ गाउँमा छोरी नजन्मिएपछि प्रशासनले अनुशन्धान थाल्यो.

काठमाडौ । सामान्यतया एउटा घरमा लगातार छोरी–छोरी वा छोरा–छोरा मात्रै जन्मने समस्या हुन्छ । तर भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लाका १३२ गाउँमा पछिल्लो तीन महिनामा एक जना पनि छोरी जन्मेका छैनन् । यो अवधिमा दर्ता भएको कूल २१६ गर्भाधारणमा सबै छोरा जन्मेको देखिएको छ । यो घटनाले अहिले सबै चकित भएका छन् । छोरा र […]

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, by . Leave a Comment on पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु.

पेशावर । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७।४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए […]

स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले जीवन नै त्यागे

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले जीवन नै त्यागे.

काठमाडौ । नेपालमा मात्रै होईन विश्वका धेरै देशहरुमा विद्यालयमा विद्यार्थीलाई नेतृत्व गर्ने शिक्षा दिईन्छ । नेपालमा विशेष गरेर माध्यमिक तहसम्ममा विद्यार्थीका लागि विद्यार्थी नै नेता हुने परम्परा अहिले पनि कायमै छ । यस्तै कक्षाकोठामा भएको निर्वाचनमा हारेपछि एक छात्रले जीवन नै त्याग गरेका छन् । भारतको तेलंगाना भुवनगिरी जिल्लाको रमन्नापेटमा शुक्रवार कक्षा ८ मा अध्यन […]

काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु.

काबुल  ।  अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रवार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रवार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ […]

चन्द्रमामा मानव अवतरणको ५० वर्षः कसरी फैलियो अवतरण झुटो हो भन्ने हल्ला

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on चन्द्रमामा मानव अवतरणको ५० वर्षः कसरी फैलियो अवतरण झुटो हो भन्ने हल्ला.

सन् १९६९ मा निल आर्मस्ट्रङ र बज अल्ड्रिनलाई चन्द्रमा पु¥याउनको लागि चार लाख नासा कर्मचारी र कामदार लागेको थियो तर यो सबै झुट हो भन्ने हल्ला फैलाउन जम्मा एक जना व्यक्ति प्रयाप्त भए । उनको नाम हो, बिल केसिङ । बिल केसिङलाई सुरुदेखि नै अमेरिकासँग चन्द्रमा जान र गएर फर्किने प्राविधिक सामर्थ्य छैन भन्ने लागेको […]

लिविया आक्रमणमा एक नेपालीको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on लिविया आक्रमणमा एक नेपालीको मृत्यु.

काठमाडौं । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन आइओएमलाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । […]

बन्दुकधारी समुहद्वारा प्रहरी चौकी आक्रमण, चार जना प्रहरीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बन्दुकधारी समुहद्वारा प्रहरी चौकी आक्रमण, चार जना प्रहरीको मृत्यु.

अबुजा । नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार बिहान […]

मानिससँग घुलमिल गरेको भन्दै अधिकारीहरूले भालुलाई मारे

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on मानिससँग घुलमिल गरेको भन्दै अधिकारीहरूले भालुलाई मारे.

काठमाडौं ।  अमेरिकाको ओरेगनस्थित जंगलमा एक भालुलाई मानिसहरूसँग घुलमिल गरेको आरोपमा मारिएको छ । अधिकारीहरूले ट्विटरमा भालु मारेको कुरा स्वीकार गर्दै लेखे, ‘उसले मानिसहरूसँग घुलमिल खतरनाक कुरा हो । पहिला त उसलाई घना जंगलमा छोड्ने निर्णय लिइएको थियो तर फेरि ऊ मानिससँगको सम्पर्कमा आउला भन्ने लाग्यो । उसलाई अर्को ठाउँमा सार्नु पनि खतरनाक हुन्थ्यो । […]

लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु.

उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७  जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार  सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका […]